करेन्ट लागेर एकै घरका चार घाइते

करेन्ट लागेर एकै घरका चार घाइते

राजबिराज । घरको छतमा झुण्डाएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा राजविराज नगरपालिका वडा नं ६ का एकै घरपरिवारका ४ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेहरुमा वर्ष ४० का शिवनारायण शाह, उनकी ३५ वर्षिय पत्नी सन्तोषी शाह, वर्ष ३८ की भाउजु राजकुमारी शाह र १८ वर्षिय...
बाढी पहिरोमा परेकाको उद्धार र राहातमा जुट्न राष्ट्रपतिको आग्रह

बाढी पहिरोमा परेकाको उद्धार र राहातमा जुट्न राष्ट्रपतिको आग्रह

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न ठाउँमा भएको बाढी पहिरोमा परेका नागरिकहरुको राहात र उद्धारमा जुट्न आग्रह गरेकी छिन् । बाढी र पहिरोका कारण ठूलो मात्रामा भएको धनजनको क्षतिप्रति राष्ट्रपति भण्डारीले दुःख व्यक्त गरेकी छिन् । त्यस्तै राष्ट्रपति...
बाढी पहिरोमा परी ८७ जनाकोे मृत्यु, २८ बेपत्ता

बाढी पहिरोमा परी ८७ जनाकोे मृत्यु, २८ बेपत्ता

देशको विभिन्न भागमा आएको अबिरल बेमौससी वर्षाको कारण बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी २८ जना बेपत्ता भएका छन् भने १२ घाइते भएका छन् । बाढी र पहिरोको कारण ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन् । नेपाल प्रहरीका अनुसार ६ सय...
बाढी–पहिरोबाट ४८ जनाको मृत्यु

बाढी–पहिरोबाट ४८ जनाको मृत्यु

आइतबार देखि देशभर परेको अविरल वर्षाका कारण ४८ जनाले ज्यान गुमाएका छन् भने ३१ जना व्पत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार ११ जिल्लामा आएकोे अविरल वर्षाको कारण ४८ जनाको बाढी तथा पहिरोका कारण मृत्यु भएको हो । मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट कालिकोटमा १, बैतडीमा ४,...
पश्चिमबाट पूर्व तर्फ वर्षा सर्दै बागमती प्रदेशमा पनी ठुलाे वर्षा हुने

पश्चिमबाट पूर्व तर्फ वर्षा सर्दै बागमती प्रदेशमा पनी ठुलाे वर्षा हुने

भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ । नेपालको पश्चिमी क्षेत्रमा गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा...
सार्वजनिक खरिद नियमावली संशोधनको गर्न कार्यदल गठन

सार्वजनिक खरिद नियमावली संशोधनको गर्न कार्यदल गठन

सरकारले सार्वजनिक खरिद ऐन २०६३ मा समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गरिने भएको छ । सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयमा अर्थमन्त्रालयमा सोमवार आयोजित बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका...