by meropradesh creator | Oct 26, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा नेपाली नागरिकता, राहादानी लिन आउने सेवाग्राहीको संख्यामा ह्वातै बृद्धि भएको छ । जिल्ला वाहिर वस्दै आएका नागरिकहरु दशैं मनाउन घर आएको समयमा नागरिकता र राहदानी समेत बनाएर फर्कने मनस्थिती बनाएर आएपछि जिल्ला प्रशासन कार्यालयमा...
by meropradesh creator | Oct 24, 2021 | समाज
पर्सा । माटो खन्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं ३२ चोर्नीका मनोज कुमार मण्डलकी ५ वर्षिय छोरी अर्चना कुमारीको ढिस्कोले पुरिएर शनिवार दिउँसो मृत्यु भएको छ । माटो खन्न अर्चना सँगै उनकी ७ वर्षिय दिदी सिवानी पनि गएकी थिइन । माटो खन्ने क्रममा माथिल्लो भागवाट खसेको...
by meropradesh creator | Oct 24, 2021 | प्रदेश ३, समाज
रामेछाप । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतवार (आज) देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । आइतवार बिहान देखी बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा बिहान देखी हल्का वर्षा भइरहेको र अन्य प्रदेशमा पनि बिहानैदेखी मौसममा आंशिक देखी सामान्य रुपमा बदली भएको जल तथा...
by meropradesh creator | Oct 24, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले ६ महिना देखी ५ वर्ष भित्रका रामेछापका २० हजार ९८ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यको शुरुवात गरेको छ । कार्तिक ७ र ८ गते (आज र भोली) दुई दिनमा जिल्लाभरका ६ महिना देखी ५ वर्ष भित्रका २० हजार ९८ जना...
by meropradesh creator | Oct 22, 2021 | प्रदेश ३, राजनीति, समाज
नेपाली कांग्रेस दोलखाका सभापती बर्मा लामाले जिल्लामा सर्वदलीय संयन्त्र आवश्यक रहेको बताएका छन् । बिहिबार नेपाली कांग्रेसका नवनिर्वाचित जिल्ला सभापती लामाले पत्रकार सम्मेलन गरी राजनीतीक दल बिच भएको दुरी कम गरी बिकास निर्माणमा एक जुटहुन जिल्लामा सर्वदलीय संयन्त्र आवश्यक...
by meropradesh creator | Oct 22, 2021 | प्रदेश ३, समाज
सिन्धुलीमा बिहिबार बस दुर्घटना भएको छ । सिन्धुलीमाढीबाट तिनपाटन गाउपालिका चकमके तर्फ जादैं गरेको बा ५ ख ६३१३ नम्बरकारको यात्रुबहाक बस दुर्घटना भएको हो । दुर्घटनामा यात्रु भने सकुसल उद्धार गरिएको छ । तिनपाटनको चकमके तर्फ जाने क्रममा कमलामाई नगरपालिका १२ थरहरीमा बिपरित...