बझाङमा पहिरो ः २३ जना बेपत्ता

बझाङमा पहिरो ः २३ जना बेपत्ता

तिन दिन देखी परेको अबिरल बर्खा संगै आएको पहिरो परी २३ जना बेपत्ता भएका छन् । बझाङको थलारा गाउँपालिका– ४ डिख्लामा गएको पहिरोले मंगलबार बिहान ७ घर पुरिँदा २३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुको खोजी कार्य जारी भए पनि भेट्टाउन सकिएको छैन । बेपत्ता हुनेमा स्थानीय...
युवा परिषदबाट ढुंगेल बर्खास्त

युवा परिषदबाट ढुंगेल बर्खास्त

रामेछाप । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका एमाले नेता माधब ढुंगेललाई राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष पद बाट बर्खास्त गरेको छ । सरकारले ढुंगेललाई सोधेको लिखित स्पष्टिकरण चित्तबुझ्दो नआएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो । सरकारले ढुंगेललाई कार्यसम्पादन...
ससुराको टाउको फुटाएपछी बुहारी प्रहरी नियन्त्रणमा

ससुराको टाउको फुटाएपछी बुहारी प्रहरी नियन्त्रणमा

रामेछाप । रामेछापको सुनापती गाउँपालिका–३ हिलेदेवीमा चिर्पटले हानेर ससुराको टाउको फुटाएको भन्दै बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनापती गाउँपालिका–३ हिलेदेवीमा नाताले ससुरा पर्ने ५६ बर्षिय बच्चु तामाङलाई चिर्पटले हान्दा टाउकोमा गम्भीर चोट लागेको छ । घाइते भएका...
विकास निर्माणको काममा सहकार्यको खाँचो छ ः नेता ढुंगेल

विकास निर्माणको काममा सहकार्यको खाँचो छ ः नेता ढुंगेल

रामेछाप । नेकपा एमाले रामेछापका नेता तथा वागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बिकास निर्माणको काममा समन्वय र सहकार्यको खाँचो रहेको बताएका छन् । खाँडादेवी प्रगतिशिल युवा समाजले प्रायागेश्वर माविमा आयोजना गरेको दशै तिहारको शुभकामना आदान...
टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

रामेछाप । आज नेपालीहरूको महान् चाड बडादशैंको टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा रहेको छ । टीका लगाउने उत्तम समय खोज्नेहरुका लागि मात्र १० बजेर २ मिनेटको साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् । टीका र जमरा...
ससुराको टाउको फुटाएपछी बुहारी प्रहरी नियन्त्रणमा

मासु भाग नमिलेको भन्दै बिबाद ः चिर्पटले हानि एकको हत्या

सिन्धुली । मासु भाग लगाउने क्रममा मासु घटी बढी भएको भन्दै बिवाद भएपछी चिर्पटले हान्दा एक युबकको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ११ छतिवन बस्ने २१ वर्षीया बिक्रम लामगादे , सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर...