दुई वडालाई एम्वुलेन्स, वडाबासीमा छायो खुशियाली

दुई वडालाई एम्वुलेन्स, वडाबासीमा छायो खुशियाली

रामेछाप । वडामा एम्वुलेन्स नहुँदा विरामी भएका नागरिकहरुले उपचारको लागि अस्पताल जान समस्या झेल्दै आएपछि रामेछाप नगरपालिकाले २ वटा एम्वुलेन्स खरिद गरेर दिएको एम्वुलेन्स गाउँमा पुगेपछि वडाबासीमा खुशियाली छाएको छ । यसअघि एम्वुलेन्स नहुँदा सास्ती खेप्दै आएका रामेछाप...
दोलखाका ७ पत्रकार पक्राउ

दोलखाका ७ पत्रकार पक्राउ

रामेछाप । दोलखा जिल्लाका ७ जना पत्रकार पक्राउ परेका छन् । मुडे– चरिकोट सडक निर्माण अलपत्र पारेको भन्दै आन्दोलनमा उत्रिएका दोलखाका ७ जना पत्रकारहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको हो । पत्रकारहरुले नाराबाजी सहित सडक डिभिजन कार्यलयमा ताला लगाउन लागेपछी...
कात्तिक ३० गते मन्त्री आले रामेछापको गाल्पामा

कात्तिक ३० गते मन्त्री आले रामेछापको गाल्पामा

रामेछाप । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रामेछापको खाँडादेवी गाउँपालिका–७ गाल्पामा आउने भएका छन् । नेकपा एकीकृत समाजवादी खाँडादेवी गाउँपालिका–७ गाल्पाले आयोजना गरेको वडा अधिबेसन तथा वृहत् साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री आले रामेछाप आउन...
राष्ट्रिय जनगणना रामेछापमा सुरु

राष्ट्रिय जनगणना रामेछापमा सुरु

रामेछाप । रामेछापमा मेरो गणना मेरो सहभागीता भन्ने मुल नाराका साथ १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । राष्ट्रिय जनगणनाका लागि रामेछापमा २ सय ९८ जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय रामेछापले जनाएको छ । जिल्लाका ८ वटा स्थानिय तहहरुमा २ सय ९८ जना गणक खटाइएको जिल्ला...
प्रचारप्रसारको अभावमा सानो शैलुङ्ग ओझेलमा

प्रचारप्रसारको अभावमा सानो शैलुङ्ग ओझेलमा

रामेछाप । दोरम्बा गाउँपालिका–४ गौश्वारमा रहेको जिल्लाकै ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल सानो शैलुङ्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । रामेछापकोे गौश्वारामा रहेको सानो शैलुङ्ग महादेव स्थान रामेछाप जिल्लाकै एक ऐतिहासिक धार्मिक एवं पर्यटकीय रुपमा मानिन्छ । ठूलो...
निर्वाचनमा गरेको बाचा ९० प्रतिशत सम्पन्न गरेको गाउँपालिका प्रमुख सुनुवारको दावी

निर्वाचनमा गरेको बाचा ९० प्रतिशत सम्पन्न गरेको गाउँपालिका प्रमुख सुनुवारको दावी

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका प्रमुख खड्गबहादुर सुनुवारले निर्वाचनको समयमा आपूmले नागरिक सामु गरेको बाचा ९० प्रतिशत पूरा गरेको बताएका छन् । पालिका आवाज साप्ताहिकसँग कुरा गर्दै गाउँपालिका प्रमुख सुनुवारले निर्वाचनको समयमा नागरिकसँग गरेको बाचा आपूmले ९०...