by meropradesh creator | Nov 23, 2021 | अर्थ, समाज, संसद
रामेछाप । रामेछापका १ सय १५ जना द्वन्द्व पीडितले अझै राहत पाउन सकेको छैन् । जिल्लाका १ हजार १ सय २७ व्यक्तिलाई सरकारले द्वन्द्व पीडितमा सूचीकृत गरेको थियो । सूचीकृत गरेको १५ वर्ष पूरा भएको छ । तर अझै राहत भने उाउन सकेको छैन् । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष...
by meropradesh creator | Nov 22, 2021 | प्रदेश ३, समाज
रामेछाप । नाताले आफ्नै बहिनी पर्ने सुस्त मनस्थिती भएकी एक किशोरीलाई जर्वजस्ती करणी गरेर गर्भवती बनाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं २ कठजोरका २९ वर्षिय युवक रहेका छन् । युवक दिदीको छोरा हुन भने किशोरी भाइको छोरी ...
by meropradesh creator | Nov 22, 2021 | राजनीति, समाज
चितवन, ६ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले इष्र्या गर्न लायक विकास भएको बताउनुभएको छ । चितवनमा आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य सेवा,...
by meropradesh creator | Nov 21, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । पछिल्लो समय धेरै नागरिकहरुमा मृगौला सम्वन्धी बिरामीको संख्यामा बृद्धि आएसँगै मन्थली नगरपालिकाले नगरभित्रका ५१ हजार नागरिकहरुको निःशुल्क मृगौला परिक्षण गरि मृगौला बचाउँ अभियान संञ्चालन गर्ने भएको छ । मन्थली नगरपालिकाले कार्यालयमा आइतवार पत्रकार सम्मेलन गरी सो...
by meropradesh creator | Nov 20, 2021 | प्रदेश ३, समाज
रामेछाप । रेडक्रस सोसाईटि रामेछाप शाखाले सबै पालिकामा विपद्मा परेकाहरुलाई मानविय सहयोग गर्ने मुख्य उद्देश्यका साथ अभियान चलाउने भएको छ । रेडक्रसले आज सदरमुकाम मन्थलीमा सरोकारवालाहरु संगको समन्वय बैठक गरि अभियानको बारेमा जानकारी गराएको हो । भुकम्प र कोभिडको समयमा पनि...
by meropradesh creator | Nov 20, 2021 | समाज
रामेछाप । अन्तराष्ट्रिय बाल दीवस मन्थलीमा भब्य रुपमा मनाईएको छ । शनिबार सदरमुकाम मन्थलीमा सहभागि दर्जन भन्दा बढि विद्यालयका बाल बालीकाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि दीवस मनाएका हुन् । वाताबरण संरक्षण परियोजना मन्थलीको आयोजना तथा मन्थली नगरपालिका, रामेछाप...