रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमकी २७ वर्षिय युबती कोठामा मृत फेला परेको छ । भक्तपुरको मध्यपुर ठिमि नगरपालिका –४ राधेराधेमा आफ्नै कोठामा २७ बर्षिय बिमला विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले बताएको छ । । घटनाको विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले बताएको छ ।