by meropradesh creator | Dec 18, 2021 | समाज
रामेछाप । नेपाल जेसिज वर्ष २०२२ को लागि राष्ट्रिय उपाध्यक्ष पदमा रामेछापका जेसि जीवन कार्कीले उम्मेदवारी दिएका छन् । रामेछाप जेसिज बर्ष २०२१ का अध्यक्ष समेत रहेका कार्कीे समाजसेवामा रामेछापमा सक्रिय रहेका छन् । रामेछाप जेसिज मार्फत रामेछापमा कोभिड १९ माहामारीको समयमा...
by meropradesh creator | Dec 9, 2021 | प्रदेश ३, समाज
रामेछाप । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रामेछापको चौंथो अधिबेसनबाट अध्यक्षमा कुमार श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् । बिहिबार मन्थलीमा सम्पन्न अधिबेशनले श्रेष्ठको अध्यक्षतामा ९ कार्यसमिती चयन गरेको होे । नयाँ कार्यसमितिको उपाध्यक्षमा निरोज श्रेष्ठ,...
by meropradesh creator | Dec 4, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । राजधानी काठमाण्डौंका विभिन्न स्थानमा लाखौं मूल्य बराबरको सुन चोरेर फरार रहेका एक युवकलाई रामेछाप प्रहरीले रामेछापवाट पक्राउ गरेको छ । काठमाण्डौंमा सुन चोरेर फरार रहेका रामेछापको दोरम्वा गाउँपालिका वडा नं ४ गौश्वाराका ३८ बर्षिय सञ्जय थापामगरलाई प्रहरीले उनकै...
by meropradesh creator | Dec 4, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ५८ लाख १४ हजार ८ सय ६२ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । संस्थाले एक वर्षको अवधिमा उक्त मुनाफा कमाउन सफल भएको हो । संस्थो आफ्नो २४ औं वार्षिक साधारणसभाको अवसरमा मन्थलीमा आयोजीत कार्यक्रममा उक्त...
by meropradesh creator | Dec 2, 2021 | समाज
रामेछाप । रामेछाप नगरपालिकाले लैगिंक हिंसा विरुद्धको अभियान सबै वडामा पुर्याउने तयारी गरेको छ । नगरपालिकाले ‘घरैबाट शुरू गरौ, महिला हिंसा अन्य गरौ’ भन्ने मूल नाराका साथ वडा वडामा पुगेर लैगिंक हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । बजारमा भन्दा...
by meropradesh creator | Dec 2, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्लामा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा रामेछापमा एक बालिका बलात्कृत भएकी छिन् । महिला हिंसाका कार्यक्रम स्थानिय सरकारले गाउँगाउँमा चलाइरहदा रामेछाप नगरपालिका वडा नं १ गोठगाउँकी एक १५ वर्षिय बालिका बलात्कृत हुन पुगेकी हुन् । १५ वर्षिय ती...