by meropradesh creator | Dec 2, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिपकुमार कटुवाल (क्षेत्री)ले उद्घाटन गरेर छाडेको जिल्ला अस्पताल रामेछापको पिसिआर ल्याव एक महिनापछि मंगलवारबाट संचालनमा आएको छ । प्रदेश सरकारले गएको साउन महिनामा उपलव्ध गराएको उक्त पिसिआर ल्याव संचालनमा नआउँदै मन्त्री...
by meropradesh creator | Nov 30, 2021 | प्रदेश ३, समाज
रामेछाप । चितवनको नारायणगढबाट बिएर लिएर रामेछाप तर्फ आउँदै गरेको प्रदेश २–०३–००६ ख ४७६२ नम्वरको ट्रक मंगलवार दुर्घटना हुँदा ट्रक चालकको ज्यान गएको छ । ट्रक दुर्घटनामा परि ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका वडा नं ८ चितवनका २८ वर्षिय सूर्यवहादुर भाट रहेका छन् । चालक...
by meropradesh creator | Nov 29, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँमा रहेको स्थानापती माहादेव मन्दीर धर्म संगै मनोरञ्जनको संगम स्थल बनेको छ । मन्थली नगरपालिकाको लगानीमा सिँढि निर्माण भए संगै मानिसहरु फोटो खिच्न र टिकटक बनाउन जानेको चहलपहल बढेको छ । सिँढि निर्माण भए संगै पूर्वको दोश्रो...
by meropradesh creator | Nov 27, 2021 | समाज
रामेछाप । प्रेस सेन्टर नेपाल रामेछापको अध्यक्षमा निरोज श्रेष्ठको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिती चयन भएको छ । शनिबार जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न ५ औं जिल्ला अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमीती गठन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी...
by meropradesh creator | Nov 27, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले १२ बर्ष अघि हत्या गरेर फरार रहेका खाँडादेवी गाउँपालिका–१ राकाथुमका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा १२ बर्ष अघि निखिल भन्ने तिर्थमान दोङ...
by meropradesh creator | Nov 26, 2021 | समाज
रामेछाप । देश भर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा जिल्लाकै प्रतिष्ठित परिवारका बुहारीनै हिंसामा परेकी छिन् । विहिबार बाट देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आरम्भ भएको छ । “घरैबाट सुरु गरौ,महिला हिंंसा अन्त्य गरौ ”भन्ने मुल नारासहित दिबस मनाई...