दोरम्बा शैलुङ्गमा कर्मचारी अभाव

दोरम्बा शैलुङ्गमा कर्मचारी अभाव

रामेछाप । जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिकामा कर्मचारी अभाव हुँदा कार्यालयको काम प्रभावित हुँदै आएको छ । सो कार्यालयमा हाल २१ जना कर्मचारीको दरवन्दी रिक्त रहेको छ । स्थानिय तहको निर्वाचन पछि कार्यालयका प्रमुख प्रशासकिय अधिकृत र अन्य फाँटका कर्मचारीहरु सरुवा भएर...
गाेकुलगंगा गाउपालिकाको ७१ करोड ६४ लाख बजेट सार्वजनिक

गाेकुलगंगा गाउपालिकाको ७१ करोड ६४ लाख बजेट सार्वजनिक

रामेछाप । गाेकुलगंगा गाउपालिकाले ७१ करोड ६४ लाख ९९ हजारको बजेठ  सार्वजनिक गरेको छ । गाउपालिकाकि उपाध्यक्ष उषा कार्कीले शुक्रबार दोस्रो गाउसभा तथा ११ औं अधिबेशन माफत गरेको हो । गाउपालिकाले आर्थिक बर्ष ०७९/०८० को बजेटमा शिक्षा ,स्वास्थ ,कृषि ,र पुर्बधार हाम्रो...
रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रम  सार्बजनिक 

रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रम  सार्बजनिक 

रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक बर्ष ०७९/८0 को  नीति तथा कार्यक्रम  सार्बजनिक गरेको छ । नगरपालिकाले यस भन्दा पहिला सचालनमा आएको योजनालाई निरन्तरता दिने जनाएको छ । नगरपालिकाका उपप्रमुख बालाकुमारी कार्कीले ७४ करोड ६५ लाख बजेट सार्वजनिक गरेको छ ।नगरपालिकाले एक घर एक...
नेपाल शिक्षक संघ द्वारा नगरपालिकालाई सुझाब

नेपाल शिक्षक संघ द्वारा नगरपालिकालाई सुझाब

रामेछाप । नेपाल शिक्षक संघले मन्थली नगर प्रमुख लव श्रेष्ठलाई सुझाब पत्र बुझाएको छ । शिक्षक संघले नगरपालिका भित्रको बिद्यालयको शैक्षिक गुणस्तर बढाउन बिभिन्न २१ बुदे सुझब पत्र नगरपालिकालाई बुझाएको छ । सिकाई उपलब्धि अभिबृद्धि तथा समग्र शैक्षिक उन्नयनका बिषयमा कार्यक्रम र...
समन्वयको अभाब हुन दिन्नः समन्वय प्रमुख कार्की

समन्वयको अभाब हुन दिन्नः समन्वय प्रमुख कार्की

रामेछाप । जिल्ला समन्वय समितिका समन्वय प्रमुख चिना खड्का (कार्की)ले पदभार ग्रहण गर्दै जिल्लाको कुनै कार्यलयमा समन्वयको अभाव हुन नदिने बताएकी छिन् । सोमबार पदभार ग्रहण गर्दै प्रमुख कार्कीले जिल्लाको समग्र विकास निर्माण र पर्यटन प्रवद्र्धनका लागी तिनै तहको सरकार संग...
जिल्ला बन कार्यालयको मिलेमतोमा लैजादै गरेको खयरको काठ प्रशासन द्वारा नियन्त्रण

जिल्ला बन कार्यालयको मिलेमतोमा लैजादै गरेको खयरको काठ प्रशासन द्वारा नियन्त्रण

रामेछाप । जिल्ला प्रसाशन कार्यलय रामेछापले २ हजार ५ सय क्यूफिट खयरको काठ नियन्त्रणमा लिएको छ । जिल्ला बन कार्यालयको मिलेमतोमा जंगलको खयरको काठ अबैध रुपमा काटी लैजान लागेको बेला जिल्ला प्रसाशन कार्यलय रामेछापले नियन्त्रणमा लिएको छ । मन्थली नगरपालिका वडा नं. २ बाट बाहिर...