प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट केसीको दावी

प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट केसीको दावी

रामेछाप । मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता अर्जुन केसीले आफ्नो दावी रहेको बताएका छन् । कांग्रेस नेता केसीले रामेछापको दुई क्षेत्र प्रदेश सभा (क) र (ख)मध्य एक क्षेत्रबाट आफु चुनाब लड्ने तयारीको साथ पार्टी भित्र आफ्नो दावी रहेको बताएका छन् ।...
रामेछापमा माओवादीले श्रेष्ठ लाई दियो निर्वाचनको जिम्मेवारी

रामेछापमा माओवादीले श्रेष्ठ लाई दियो निर्वाचनको जिम्मेवारी

रामेछाप । नेकपा माओवादीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा पार्टीलाई सफल बनाउन प्रतिनिधी सभा सदस्य समेत रहेका पार्टीको केन्द्रिय सदस्य श्याम श्रेष्ठलाई रामेछापमा जिम्मेवारी दिएको छ । नेकपा माओवादीले संघ र प्रदेशको निर्वाचनको तयारीका लागि रामेछापमा श्रेष्ठलाई...
रामेछाप प्रदेश “क” मा कांग्रेसबाट घिमिरेको दावी

रामेछाप प्रदेश “क” मा कांग्रेसबाट घिमिरेको दावी

रामेछाप । मंसिर ४ गते हुने संघिय र प्रदेश संसदको निर्वाचनमा रामेछाप प्रदेश सभा “क” मा शम्भु प्रर्साद घिमिरेले आफ्नो दावी रहेको बताएका छन् । घिमिरेले नेपाली कांग्रेसको लामो राजनीतीक यात्रा पछी प्रदेश सभा “क” मा आफ्नो दावी पार्टी भित्र रहेको बताएका हुन् । घिमिरेले भने...
घरमै भत्ता पाएपछि गुन्सीका जेष्ठ नागरिक दङ्ग

घरमै भत्ता पाएपछि गुन्सीका जेष्ठ नागरिक दङ्ग

रामेछाप । सडक र यातायातको पहुँच नहुँदा पैदल हिडेर बैंकसम्म पुग्न नसक्ने सुनापति गाउँपालिका–१ गुन्सीका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर दिएपछि जेष्ठ नागरिक खुशीले दङ्ग भएका छन् । ग्रामिण भेगमा कच्ची सडकले छोएता पनि ती रुटमा नियमित यातायातका साधनहरु...
गाउँगाउँमा सडक पुगेसँगै ब्यवसाय गर्ने बढे,उपभोक्तालाई सहज

गाउँगाउँमा सडक पुगेसँगै ब्यवसाय गर्ने बढे,उपभोक्तालाई सहज

चित्रमाया श्रेष्ठ (बिमला) रामेछाप । राजधानी काठमाण्डौं तथा तराइका जिल्ला हुँदै रामेछापका ८ वटै स्थानिय तहका वडास्तरसम्म सडक संञ्जाल जोडिएसँगै व्यापार व्यवसाय गर्ने बढेका छन् । जसकाकारण उपभोक्ताहरुले दैनिक उपभोग्य सामाग्रीहरु गाउँमै सहज रुपले पाउन थालेका छन् । गाउँमा...
बिभिन्न कार्यक्रम सहित मन्थलीमा तिज उत्सब कार्यक्रम

बिभिन्न कार्यक्रम सहित मन्थलीमा तिज उत्सब कार्यक्रम

रामेछाप, । जिल्ला सदरमुकाम मन्थलीमा बिभिन्न साँस्कृतिक कार्यक्रम गरी तिज उत्सव कार्यक्रम सम्पन्न गरेको छ । मगर महिला संघ रामेछाप र रामेछाप सांस्कृतिक कलाकार समाज मन्थली नगरको संयुक्त आयोजनामा शनिवार मन्थीमा तिज उत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका अबसरमा...