by meropradesh creator | Mar 18, 2023 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । विहिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलका बिजेता खेलाडीहरुलाई बागमती सरकारले सम्मान गर्ने भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रन (डीएल मेथड) ले युएईलाई हराउदै नेपालले जित हात पारेको हो । बागमती प्रदेश सरकारले विश्वकप...
by meropradesh creator | Mar 17, 2023 | राजनीति, समाज
रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा संयुक्त गठबन्धनको तर्फबाट उम्मेद्वारी दर्ता गराएको अविनाश कार्कीको प्यानलले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट बिद्यार्थी संगठन (नेविसंघ)...
by meropradesh creator | Mar 12, 2023 | अर्थ, समाज
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा नविनकुमार थापामगरको समुह विजय भएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको नवीन थापा मगरको टिम नै निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित मगरले १ सय ३२ मतान्तरले एमाले निकट व्यवसायी नवराज...
by meropradesh creator | Mar 9, 2023 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । किसानहरुले उत्पादन गरेको बस्तु बजारसम्म पुर्याउने उद्धेश्यले रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स संचालन गर्ने भएको छ । किसानहरुले उत्पादन गरेको सबै उत्पादीत बस्तु वजारसम्म लैजान किसानहरुलाई समस्या परेको गुनासो किसानहरुले गरेपछि रामेछाप नगरपालिकाले कृषि...
by meropradesh creator | Mar 9, 2023 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । जिल्लामा कृषि बीमा गराउने केही इन्सुरेन्स कम्पनीले काम गर्न थालेको केही वर्ष भएता पनि रामेछापको किसानहरुकाे भने उक्त कृषि बीमा प्रति आकर्षण बढ्न सकेको छैन । यसअघि कृषि बीमा गरेका किसानहरुले बीमा दावी गर्न जाँदा प्रक्रिया झन्झटिलो भएकै कारण कृषि बीमा प्रति...
by meropradesh creator | Mar 9, 2023 | प्रदेश ३, समाज
रामेछाप । जिल्ला कारागार कार्यालय रामेछापमा क्षमता भन्दा दोब्बर बढी कैदीवन्दी राख्दा कारागार परिसर अस्तव्यस्त बन्दै गएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछापडाँडामा रहेको कारागार कार्यालय भवनमा १ सय ५० जना कैदीवन्दी अट्नसक्ने क्षमताको भएता पनि उक्त कार्यालयमा हाल ३...