by meropradesh creator | Mar 25, 2023 | अर्थ, कृषि, प्रदेश ३, समाज
रामेछाप । पशुपालक किसानलाई पानी संकलन गर्न सहजता होस् भन्ने उद्धेश्यले मन्थली नगरपालिका वडा नं १ वडा कार्यालयले १५ जना किसानलाई खानेपानी ट्याङ्की बितरण गरेको छ । वडा कार्यालयमा भएको चालु आर्थिक वर्षको वजेटवाट १ हजार लिटरका १६ वटा खानेपानी ट्याङ्की खरिद गरी वडा...
by meropradesh creator | Mar 25, 2023 | राजनीति, समाज
रामेछाप । वडा कार्यलयको केन्द्र तोक्ने बिषय लाई लिएर रामेछापको खाँडादेवी गाउँपालिका–५ मा बिबाद उत्पन्न भएको छ । वडा अध्यक्ष मनोज पोडेलले कसै संग सल्लाह नगरि एकलौटी ढंगबाट वडा कार्यलयको केन्द्र तोकि वडा कार्यलय स्थापना गर्न लागेको भन्दै नागरिकहरु आन्दोलित भएका हुन् ।...
by meropradesh creator | Mar 24, 2023 | राजनीति, समाज
काठमाडौं । कोशी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोनमा उत्रेका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप–कमान्डर पदम सुक्वाबा (लिम्बू)को प्रहरीको कुटाई बाट मृत्यु भएको छ । आन्दोलनको क्रममा गम्भीर घाइते भएका लिम्बूको आज बिहान २ बजे मृत्यु भएको हो । चैत ५ गते विराटनगरमा भएको...
by meropradesh creator | Mar 23, 2023 | राजनीति, समाज
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरवासका वडा अध्यक्ष मनोज पौडेलले वडा कार्यलय निर्माणमा बिरोध नगर्न आग्रह गरेका छन् । वडा कार्यलय बनाउन नदिन केहि व्यक्तिहरु नियोजित ढंगबाट लागेको भन्दै त्यस्तो कार्य नगर्न र नगराउन आग्रह गर्दै वडा कार्यलयको बिरोध गरेर देखाउन...
by meropradesh creator | Mar 21, 2023 | राजनीति, शिक्षा, समाज
रामेछाप । गिरिजाप्रसाद कोइराला फाउन्डेसन रामेछापले स्वर्गीय नेपाली काङ्ग्रेसका निवर्तमान सभापति गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवस मन्थलीमा मनाएको छ । स्मृति दिवसको अवसर पारेर नेपाल फाउन्डेसनले नेपाल बिद्यार्थी संघबाट प्रतिनिधित्व गरेर स्वतन्त्र विद्यार्थी...
by meropradesh creator | Mar 21, 2023 | समाज
रामेछाप । खाँडादेबी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यलय नागरिकले घेराउ गरेका छन् । वडाका नागरिक वडा कार्यलय घेराउ गर्न आउने चाल पाएपछी वडा अध्यक्ष मनोज पौडेल भने सम्पर्क बिहिन भएका छन् । वडा अध्यक्ष सम्पर्क बिहिन भए सैगै वडा वासीले वडा अध्यक्षको बिरुद्ध नारा बाजि...