जिसस रामेछाप द्वारा ठुला योजनाको अनुगमन

Written by meropradesh creator

१८ चैत्र २०७९, शनिबार

रामेछाप । जिल्ला समन्वय समिति रामेछापले जिल्लामा सञ्चालित ठुला योजनाहरुको अनुगमन गरेको छ । समन्वय समितिले जिल्लाको उमाकुण्ड गाउँपालिकामा सञ्चालित २० लाख भन्दा माथिका ठुला योजनाहरुको बिहीबार र शुक्रबार अनुगमन गरेको हो ।

उमाकुण्ड गाउँपालिका, गाउँपालिका, बागमती प्रदेश सरकार, र संघिय सरकारको लगानिमा निर्माणधिन योजनाहरुको अनुगमन गरि आवश्यक सल्लाह सहित सुझाव दिएको जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्कीले बताइन । समन्वय प्रमुख कार्कीले भनिन आज भोलि भर्खर काम शुरु भएको छ । शुरुमा सल्लाह दिदा राम्रो काम हुन सक्छ । समन्वयका इन्जिनियर सम्पत न्यौंपाने, समन्वय अधिकारी बिनिता भट्टराई समन्यव उपप्रमुख प्रेम सागर थापा लगाएत हामीले योजनाहरु हेर्यौं । केहि स्थानमा सल्लाह सुझाब दिएका छौं । पकैं पनि उहाँहरुले हाम्रो सल्लाहलाई सकारात्मक ढंगले लिने छ भन्ने बिश्वास लिएका छौं । कामको अनुगमन निष्पक्ष हुन्छ । अनुगमनको क्रममा देखिएका केहि कमी कम्जाेरीहरू सुधार्न सल्लाह दिएका छौं यदि अटेर गरे कानुन अनुसार कार्बाहि हुन्छ । प्रमुख कार्कीले भनिन् .

त्यस्तै गरि उप्रमुख प्रेमसागर थापाले हामीले २० लाख भन्दा माथीको योजनाहरु हेरेर सल्लाह दिदै आएका छौं जसको कारण बिकास निर्माणको कामले गति लिने छ । जिल्लाको ८ वटै पालिकामा रहेका ठुला योजनाहरु हेर्ने लक्ष्य लिएका छौं उपप्रमुख थापाले भने ।

त्यसैगरी इन्जिनियर सम्पद न्यौपानेले भने हामीले पालिकामा सञ्चालित योजनाहरु हरेका छौं धेरै योजनाको काम राम्रो छ । केहि योजनामा भने सल्लाह दिएका छौं । अनुगमनको क्रममा निर्माण व्यवसायि र उपभोक्ता समितिहरुलाई प्राबिधिक ज्ञान सहित सुझब दिने गरेका छौ । जसको कारण निर्माण राम्रो हुने छ । पालिकाका प्राबिधिकहरु संग पनि बसेर समन्वय गर्ने काम भएको छ । न्यौंपानेले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...