रामेछापमा बलेरो दुर्घटना १ जनाको मृत्यु

Written by meropradesh creator

१८ चैत्र २०७९, शनिबार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुममा पर्ने बेल डाँडाँमा डबल क्यापको बोलेरो दुर्घटना घएको छ । सुनापति गाउँपालिका वडा नम्बर २ दिमिपोखरी बाट काठमाण्डौं जादै गरेको बा १६ च ३२२५ नम्बरको डबल क्यापको बोलेरो दुटर्घटना भएको हो ।

बोलेरो दुर्घटना हुदा खाँडादेवी गाउँपालिका ७ निवासी ३२ वर्षिय कर्मसिङ लामाको घट्ना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ७ जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भििर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाइतेको हरुको काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागी पठाएको र अन्य घाइतेहरुको उद्धार भइरहेको डिएसपि होम प्रसाद पराजुलीले जानकारी दिए ।

  • चालक ;- जिल्ला रामेछाप खाँडादेवी गा.पा.-७ बस्ने बर्ष ३३ को कालुमान तामाङ । (मृत्यु)
  • ऐ.ऐ. बस्ने बर्ष ३७ को रुपसिंह तामाङ । अवस्था सामान्य ।
  • ऐ.ऐ. बस्ने निजकै छोरी बर्ष -२३ की सुस्मा तामाङ । (अवस्था मध्यम) धुलिखेल अस्पतालमा उपचार भईरहेको।
  • ऐ.ऐ. बस्ने निजकै छोरा बर्ष १० को नेस्नल तामाङ । (अवस्था मध्यम) धुलिखेल अस्पतालमा उपचार भईरहेको।
  • ऐ.ऐ. बस्ने बर्ष ३३ की सबिना तामाङ । (अवस्था सामान्य)
  • ऐ.ऐ. बस्ने निजको छोरी बर्ष ७ की कुईन तामाङ । (अवस्था सामान्य)
  • ऐ.ऐ. बस्ने बर्ष ४२ को दिनेश श्रेषठ । (अवस्था सामान्य)
  • जापानी नागरीक बर्ष ४३ की महिला SATO (सातो) काजुभी । (अवस्था सामान्य)

 

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...