मिटर ब्याज सम्बन्धी विधेयक पुनः पारित

मिटर ब्याज सम्बन्धी विधेयक पुनः पारित

काठमाण्डौं । मिटर ब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट भएको संशोधन सहित पुनः पारित भएको छ । राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित पुनः पारित गरेको हो । राष्ट्रिय सभामा...
अचेत अवस्थामा फेला परेका युवकको मृत्यु

अचेत अवस्थामा फेला परेका युवकको मृत्यु

हेटौडा । हेटौँडामा अचेत अवस्थामा फेला परेको युवकको उपचारको क्रममा मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ सापकोटा टोलमा अचेत अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु भएको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौगडा बस्ने अन्दाजी ३० वर्षीय पूर्णबहादुर...
सवारी दुर्घटना, ११ जना घाइते

सवारी दुर्घटना, ११ जना घाइते

चितवन । आज बिहान नारायणगढ–मुस्लिन सडक खण्डमा यात्रुबहाक बस दुर्घटना भएको छ  । रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक ठोक्किँदा सवार यात्रुहरू  ११ जना घाइते भएका छन् । मङ्गलवार बिहान साढे ७ बजे भरतपुर महानगरपालिका–२९ चौध किलो पुल...
सभापतिले ४ गल्ती सुधारे छलफल गरेर अघि बढ्छौंं ः काँग्रेस नेता खड्का

सभापतिले ४ गल्ती सुधारे छलफल गरेर अघि बढ्छौंं ः काँग्रेस नेता खड्का

रामेछाप । सभापति पूर्णबहादुर तामाङ ( कान्छारामले) आफूले गरेका चार गल्ती सुधार गरे छलफल गरेर अघि बढ्न आफूहरू तयार रहेको बताएका छन् । बि पी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा आयोजित बृक्षरोपन कार्यक्रममा बोल्दै नेता खड्काले बारम्बार सभापतिले एकलौटी ढङ्गबाट पार्टी...
रामेछाप काँग्रेसको विवाद ः छुट्टा छुट्टै बृक्षरोपन कार्यक्रम 

रामेछाप काँग्रेसको विवाद ः छुट्टा छुट्टै बृक्षरोपन कार्यक्रम 

रामेछाप । नेपाली काँग्रेस रामेछापको विवाद तल्लो तह सम्म पुगेको छ । केही समय अघि सम्म जिल्लाका नेताहरूमा मात्र देखिएको विवाद बढ्दै कार्यकर्ता तह सम्म विभाजन हुँदै गएको छ । ४१ औँ वि पी स्मृति दिवसको अवसरमा काँग्रेसका दुई समूहले छुट्टा छुट्टै कार्यक्रम गरेको छ । जिल्ला...
७३ बर्सिया वृद्धामाथि सामूहिक बलात्कार

७३ बर्सिया वृद्धामाथि सामूहिक बलात्कार

काठमाडौँ ः दाङको तुलसीपुरमा रहेको नयाँ बसपार्कमा ७३ बर्सिया एक वृद्धा सामूहिक बलात्कारमा परेकी छिन् । उनीमाथि  बसभित्रै सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।  प्युठानकी एक ७३ बर्सिया वृद्धालाई मध्य रातमा पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसबाट उद्धार गरिएको...