सभापतिले ४ गल्ती सुधारे छलफल गरेर अघि बढ्छौंं ः काँग्रेस नेता खड्का

Written by meropradesh creator

७ श्रावण २०८०, आईतवार

रामेछाप । सभापति पूर्णबहादुर तामाङ ( कान्छारामले) आफूले गरेका चार गल्ती सुधार गरे छलफल गरेर अघि बढ्न आफूहरू तयार रहेको बताएका छन् । बि पी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा आयोजित बृक्षरोपन कार्यक्रममा बोल्दै नेता खड्काले बारम्बार सभापतिले एकलौटी ढङ्गबाट पार्टी सञ्चलन गर्ने अन्य नेताको मान मर्दनमा आँच आउने काम गर्ने गर्दै आएको भन्दै सभापतिले आफूले गरेको चार गल्ती सुधार गरे आफूहरू अझै पनि पार्टी हितको लागी छलफल गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।

खड्काले भने अझै पनि पार्टी सभापति सुध्रिएर पार्टी सञ्चालन गर्न सभापतिले चाहेको भए ४ वटा गल्ती सुधार्न पर्छ नेता खड्काले भने । यदि सभापतिले एकलौटी सिफारिस गरी नियुक्ति दिलाएको नवविसंको सभापति खारेजी गर्नु पर्ने , आफू सँग नजिकिएको भन्दै नारायण बोगटीलाई प्रवक्ता बाट हताएको भन्दै जिम्मेवारी पुनः दिनु पर्ने, उपसभापति नवराज थरकोलाई दिने प्रशिक्षण प्रमुखको जिम्मेवारी तत्काल  दिने र गुन्सीमा खसेको मतको ७५ प्रतिशत मत खसाउँदा समेत नेता भरत प्रसाद चौलागाईलाई अन्तर्घात गरेको र चुनाव हराउन लागी परेको आरोप लगाउँदै कार्वहिको सिफारिस गरेको उक्त सिफारिस तत्काल फिर्ता गरेर निर्णय सच्याए तत्काल वार्ता बसेर समस्या समाधान गर्न सकिने बताए ।

सभापतिले आफू बाहेक अन्य नेताको पार्टीमा कुनै योगदान छैन आफू भन्दा बाहेक अरू नेता कोही हैन सबै मै हु भन्ने घमन्ड छाड्न पर्ने नेता खड्काले बताए । नेता खड्काले भने –स्थानीय तहको निर्वाचन आयो । निर्वाचनमा एकलौटी ढङ्गबाट टिकट बाढीयो । हामीले भनेका कुरा सुनिएन । सल्लाह लिन चाहेन । त्यति गर्दा समेत बसेर छलफल गर्ने र सल्लाह दिने कोसिस गरिरह्यौँ नेता खड्काले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...