by meropradesh creator | Jul 23, 2023 | राजनीति, शिक्षा, समाज
रामेछाप । नेपाली काँग्रेस रामेछापको विवाद तल्लो तह सम्म पुगेको छ । केही समय अघि सम्म जिल्लाका नेताहरूमा मात्र देखिएको विवाद बढ्दै कार्यकर्ता तह सम्म विभाजन हुँदै गएको छ । ४१ औँ वि पी स्मृति दिवसको अवसरमा काँग्रेसका दुई समूहले छुट्टा छुट्टै कार्यक्रम गरेको छ । जिल्ला...
by meropradesh creator | Jul 21, 2023 | शिक्षा, समाज, स्वास्थ्य
काठमाडौँ ः दाङको तुलसीपुरमा रहेको नयाँ बसपार्कमा ७३ बर्सिया एक वृद्धा सामूहिक बलात्कारमा परेकी छिन् । उनीमाथि बसभित्रै सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । प्युठानकी एक ७३ बर्सिया वृद्धालाई मध्य रातमा पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसबाट उद्धार गरिएको...
by meropradesh creator | Jul 21, 2023 | अर्थ, राजनीति, समाज
काठमाडौं ः तिन दिन देखी चलेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । केन्द्रिय समितिको बैठक आज बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन । केन्द्रीय सदस्यहरूले आज पनि आफ्नो धारणा...
by meropradesh creator | Jul 20, 2023 | विश्व, शिक्षा, समाज
रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको कर्कलादेवी ईङलिस बेडिङ स्कुल (केब्स स्कुल ) अन्तर्राष्ट्रिय अर्वाड बाट सम्मानित भएको छ । एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड, सिङ्गापुर...
by meropradesh creator | Jul 17, 2023 | मनोरञ्जन, राजनीति, विचार / ब्लग, समाज
काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोली हुने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव पेस गरेका छन् । एक वर्षपछि भोलि मङ्गलवारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न देउवाले प्रस्ताव राखेको नेता शशाङ्क...
by meropradesh creator | Jul 17, 2023 | अर्थ, समाज
रामेछाप । रामेछाप जिल्ला सञ्चालन हुने सवारी साधनको साउन १ गते देखी लागु हुने गरी नयाँ भाडा दर कायम भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सरोकारवालाहरूको बैठकले जिल्ला भित्र सञ्चालन हुने सवारी साधनको नयाँ भाडा दर कायम गरेको हो । बैठकले मनलाग्दी भाडा असुल्दै...