by मेरो प्रदेश डेस्क | Jan 1, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरको पहिलो चौमासिक प्रगति समिक्षा सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक सम्म संचालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्थाको विषयमा रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरले...
by मेरो प्रदेश डेस्क | Dec 31, 2023 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । सुनापति गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका नागरिकहरुलाई निशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा, गाउँपालिका भित्रका सरकारी कर्मचारी, सुनापति कार्य क्षेत्र रही कार्यरत वित्तीय संस्थाको कर्मचारी समेतलाई उपचारको क्रममा...
by मेरो प्रदेश डेस्क | Dec 30, 2023 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । संविधान सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृ दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको उमाकुण्ड ६ गुप्तेश्वर घर भएकी राष्ट्रिय प्रजातन्त्र पार्टकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य...
by मेरो प्रदेश डेस्क | Dec 30, 2023 | अर्थ, ब्रेकिंग निउज, मनोरञ्जन, समाज
मन्थली । निबन्धकार माधव काफ्ले जगदीश स्मृतिबाट सम्मानित भएका छन् । जगदीश स्मृतिले यस वर्ष निबन्धकार माधव काफ्लेलाई पुरस्कार प्रदान गरिएको हो । जगदीश घिमिरे प्रतिष्ठानले स्वर्गीय घिमिरेको १० औ स्मृति का अवसरमा शनिवार मन्थलीमा आयोजना गरिएको साहित्य सभाका अवसरमा...
by मेरो प्रदेश डेस्क | Dec 29, 2023 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाण्डौं । नेपाली काँग्रेसका नेता राजनारायण श्रेष्ठको शव यात्रामा मानव सागर नै उर्लिएको छ । हृदयघाटका कारण मंगलबार राति निधन भएका काँग्रेस नेता श्रेष्ठको बिहिबार शवयात्रा पछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । श्रेष्ठको शवयात्रामा मानव सागर नै उर्लिएको थियो ।...
by मेरो प्रदेश डेस्क | Dec 27, 2023 | ब्रेकिंग निउज, समाज
रामेछाप । नेपाली काँग्रेस रामेछापका युवा नेता राजनारायण श्रेष्ठको निधन भएको छ । श्रेष्ठको मंगलबार राती हृदयाघातबाट ५० वर्षकोउमेरमा निधन भएको हो । रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति समेत रहेका काँग्रेस नेता श्रेष्ठको मंगलबार आफैले संचालन गर्दै आएको होटलमा उनलाइ...