योमरी पुर्णिमाको अवसरमा मन्थलीमा बिबिध कार्यक्रम ः मिसा दबुको अध्यक्षमा सिता श्रेष्ठ चयन

योमरी पुर्णिमाको अवसरमा मन्थलीमा बिबिध कार्यक्रम ः मिसा दबुको अध्यक्षमा सिता श्रेष्ठ चयन

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा योमरी पुर्णिमाको अवसरमा रामेछापका नेवार समुदायले बिबिध कार्यक्रम आयोजना गरि मनाएको छ । नेवा दय दबू, नेवाःखल, मिसा दुबु र ल्याम बुचको सयुक्त आयोजनामा बिभिन्न कार्यक्रम सञ्चालन गरेको छ । नेवार समुदायले आफ्नो भाषा, कला, संस्कृतिक...
पुस्तक तथा स्टेसनरी ब्यवसायी रामेछापको अध्यक्षमा घिमिरे

पुस्तक तथा स्टेसनरी ब्यवसायी रामेछापको अध्यक्षमा घिमिरे

मन्थली । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको सातौ जिल्ला अधिबेशन बाट सुजन घिमिरे अध्यक्षमा चयन भएका छन् । शनिवार सम्पन्न जिल्ला शाखा रामेछापको सातौं जिल्ला अधिबेशनले घिमिरेको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।यसरी निर्बाचित हुनेहरुमा...
पुर्व बिद्यार्थीहरु बाट झट्टेश्वर माविका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण

पुर्व बिद्यार्थीहरु बाट झट्टेश्वर माविका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ मा रहेको झट्टेश्वर मा वि का पुर्व बिद्यार्थीहरुले अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । सो बिद्यालयमा अध्यनरत पुर्व बिद्यार्थीहरुले हाल अध्यनरत ४ सय ५० जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको...
बाल श्रम निषेधका लागी : मन्थली मन्थली नगरपालिका

बाल श्रम निषेधका लागी : मन्थली मन्थली नगरपालिका

रामेछाप । मन्थली नगरपालिका बाल श्रम निषेध गर्न लागी परेको छ । बालमैत्री नगरपालिका घोषणाका लागी नगरपालिकाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका साथै मन्थली बाट छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक यातायातका साधनमा वाल श्रम सम्बन्धी स्टिकर टाँस गरेको छ । नमुना नगर बाल...
रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...
लैङ्गिक हिंसा विरुद्ध रामेछापमा को जनचेतनामूलक नाटक

लैङ्गिक हिंसा विरुद्ध रामेछापमा को जनचेतनामूलक नाटक

रामेछाप । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा रामेछाप नगरपालिकाले जनचेतना मूलक नाटक प्रदर्शन गरेको छ । लैङ्गिक हिंसा सम्बन्धी नाटक मार्फत जनचेतना मूलक सन्देश प्रवाह नगरपालिकाले दिएको छ । मङ्सिर ९ गते देखी सुरु भएको अभियान अन्तर्गत आज (बिहीबार)नगरपालिकाको कार्यालय...