रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले अमरन आशनमा बसेकी बिनु यादवलाई पत्र लेखेको छ । जिल्ला प्रशासन कार्यलय रामेछापले यादवलाई लेखेको पत्रमा भनेको छ । तपाई बिनु यादवले आफ्नो श्रीमानको घरमा बस्न पाउँ भनी निबेदन दिनु भएको थियो ।
जस अनुसार जिल्ला सुरक्षा समितिको बैठक, जनप्रतिनिधि संगको छलफल गर्दा र तपाई र तपाईको श्रीमान संग सयुक्त र एक्ला एक्लै राखेर हामीले छलफल गर्दा तपाईलाई श्रीमान प्रदिप कठाएतको घरमा बस्ने सम्बन्धमा थप पहल गर्ने अवस्था नरहेको जानकारी गराइन्छ भनी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले हस्ताक्षर गरेको पत्र बिनु यादवलाई काटेको छ । जिल्ला प्रशासनले उक्त पत्र यादवलाई बुझाउने कोशीष गरे पनी यादवले भने बुझ्न मानिनन् ।
बाँकी प्रशासनको पत्र जस्ताको त्यस्तै










