by मेरो प्रदेश डेस्क | Apr 1, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाडौँ । नेपालमा विदेशी पर्यटक एक महिनाको अवधिमा १ लाख २८ हजार १ सय ६७ भित्रिएको छ । मार्च महिनामा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले बताएको छ । गत वर्षको मार्चमा कुल ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको...
by मेरो प्रदेश डेस्क | Mar 27, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन, समाज
रामेछाप । तेस्रो ग्रामिण चलचित्र महोत्सव बैशाख ६ गते रामेछापमा हुने भएको छ । महोत्सव रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा आगामी वैशाख ६, ७ र ८ गते हुने आयोजकले जनाएको छ । सेलिब्रेटी नेपालले बुधवार जिल्ला सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी महोत्सव...
by मेरो प्रदेश डेस्क | Mar 27, 2024 | ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज
रामेछाप । तामाकोशि सेवा समिति मन्थली, मेयर ध्वज सेवा समिति रामेछाप नगरपालिका ८ भँगेरी र मारवाडी सेवा समिति काठमाडौँले रामेछापका १३ घर आगलागी पीडितलाई सहयोग गरेको छ । रामेछाप नगरपालिका–९ टारका १३ घर आगलागी पीडितहरूलाई सिरक ,ग्याँस,ग्याँस सिलिन्डर चामल लगायत विभिन्न...
by मेरो प्रदेश डेस्क | Mar 21, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, स्वास्थ्य
रामेछाप । जिल्ला अस्पताल रामेछाप नेपाल भरका जिल्ला अस्पताल मध्य तेस्रो हुन सफल भएको छ । स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलो अप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछापले ९१ प्रतिशत अङ्क प्राप्त गर्दै तेस्रो हुन सफल भएको छ । देशभर...
by मेरो प्रदेश डेस्क | Mar 19, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बरामद अफिम नष्ट गरेको छ । प्रहरीले फागुन २६ गते सुनापति गाउँपालिका वडा नं ३ हिलदेवीबाट दुई महिला सहित ७ हजार बोट लागू औषध (अफिम) बरामद गरिएको थियो । कानुनी प्रक्रिया पुरा गरी सोमबार प्रहरी परिसर भित्र नष्ट गरेको हो । सुनापती...
by मेरो प्रदेश डेस्क | Mar 18, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ९ मा भएको आगलागी पीडितहरूलाई जस्तापाता वितरण गरेको छ । केही दिन अघि आगलागीबाट रामेछाप नगरपालिका–९ टारका १३ घर जलेर नष्ट भएको थियो । मन्थली नगरपालिकाले सोमबार बिहान पीडितको घरमा पुगेर जस्ता पाता सहयोग गरेको हो । मन्थली नगरपालिकाका...