by मेरो प्रदेश डेस्क | Nov 21, 2024 | अर्थ, कृषि, गृहपृष्ठ, प्रदेश ३, समाज
सिन्धुली । गोलन्जोर गाउँपालिकाले कृषि र पशुपक्षी सेवा लागि छुट्टै भवन निर्माण गरेको छ । निर्माण कार्य सुरु गरेको एक वर्षमै भवन निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ । उक्त भवनको बुधवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष शंकरराज बरालले उद्घाटन गर्नु भएको थियो । आर्थिक...
by मेरो प्रदेश डेस्क | Nov 20, 2024 | गृहपृष्ठ, राजनीति, समाज
कैलाली । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा काँग्रेस नेतृ टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी हुन् । नागरिक उन्मुक्ति पार्टीकी रुपमती...
by मेरो प्रदेश डेस्क | Nov 20, 2024 | गृहपृष्ठ, समाज, स्वास्थ्य
काठमाडौं । काठमाडौंको माइतीघरमा प्रहरी र सहकारी पीडितबीच आज झडप भएको छ । माइतीघर तर्फ थापाथली तिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो । तर जुलुस अगाडि बढ्न खोजे संगै झडप भएको हो । झडपमा केही प्रदर्शनकारी...
by मेरो प्रदेश डेस्क | Nov 20, 2024 | कृषि, गृहपृष्ठ, समाज
काठमाडौं । बाँदरको आक्रमणबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ४ को बिन्जेलमा ४ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनालाइ उपचारको लागी काठमाडौं ल्याएको छ । केशव नेपाल र जयराम नेपाललाई काठमाडौंको टेकु अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । दुई जना भने उपचार पछि...
by मेरो प्रदेश डेस्क | Nov 19, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, शिक्षा, समाज
काठमाडौँ । आवश्यक कानुनको मस्यौदा निर्माण गर्न बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सचिवहरूलाई निर्देशन दिनु भएको छ । मन्त्री लामीछानेले आगामी बागमती प्रदेश सभालाई बिजनेश दिन आवश्यक कानुनको मस्यौदा निर्माणका लागि सचिवहरूलाई निर्देशन...
by मेरो प्रदेश डेस्क | Nov 19, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश ५, विश्व, समाज
काठमाडौँ । पोखरा बाट नियमित उडान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका छन् ।प्रधानमन्त्री तथा...