by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मन्त्री हेरफेरबारे आइतबार बालुवाटारमा छलफल भएको छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। बैठकमा...
by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, संसद
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत लिनुअघि नै आफ्नै पार्टीभित्रबाट गम्भीर दबाब परेको छ। पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पक्षका तीन जना सांसदलाई मन्त्रिपरिषदमा समेट्नुपर्ने अडान राखेका कारण बानियाँको विश्वासको मत...
by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज, संसद
हेटौँडा — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मतको पक्षमा मतदान गर्न सदस्यलाई ह्विप जारी गरेको छ। प्रदेश सभा सचिवालयले २७ साउन दिउँसो ४ बजेको लागि बैठक आह्वान गरिसकेको छ, जसमा बानियाँले नेपालको...
by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
रामेछापको लिखुतामाकोशी गाउँपालिकामा दुई दिने “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी कार्यशाला” सम्पन्न भएको छ। चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक सहयोग र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक समर्थनमा सञ्चालन भएको यो कार्यशाला २२ गतेदेखि सुरु भई...
by मेरो प्रदेश डेस्क | Aug 8, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
सिरहा — कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मेयर साहले वडा नम्बर ६ मा सम्पन्न नाला निर्माण योजनाको भुक्तानी दिन सेवाग्राहीसँग एक लाख...
by मेरो प्रदेश डेस्क | Aug 8, 2025 | गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज, संसद
हेटौँडा, २३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। साउन २० मा एमाले–कांग्रेस गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली...