शान्तिपुर्ण रुपमा मन्थली क्याम्पसमा मतदान हुदै : बिद्यार्थी भन्दा नेता धेरै

शान्तिपुर्ण रुपमा मन्थली क्याम्पसमा मतदान हुदै : बिद्यार्थी भन्दा नेता धेरै

रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा शान्तिपुर्ण ढंगबाट मतदान भइरहेको छ । जिल्लाको एक मात्र स्ववियु निर्वाचन हुने क्याम्पस भएकोले सबैको ध्यान मन्थली क्याम्पस तिर छ । रामेछाप जिल्लाको एक मात्र स्ववियु भएको क्याम्पस हुदा क्याम्पसमा सबै राजनितिक दलका...
आज देखी शैलुङसम्म म्याराथन दौड प्रतियोगितामा २५० प्रतियोगिको सहभागीता रहने

आज देखी शैलुङसम्म म्याराथन दौड प्रतियोगितामा २५० प्रतियोगिको सहभागीता रहने

रामेछाप । रामेछापको पर्यटकीयस्थल शैलुङमा आज देखी अन्तराष्ट्रिय शैलुङ म्याराथन (दौड) प्रतियोगिता हुदैछ । प्रतियोगितामा २ सय ५० जना प्रतियोगि सहभागि हुने भएको छ । ऐतिहासिक पर्यटकीय स्थल शैलुङमा पहिलो पटक ५५, २५ र ५ किलोमिटर लामो म्याराथन प्रतियोगिता हुन लागेको हो ।...
रामेछापमा बजार अनुगमन नहुदा व्यवसायिको मनपरी

रामेछापमा बजार अनुगमन नहुदा व्यवसायिको मनपरी

रामेछाप । सम्बन्धीत निकायले समय समयमा बजार अनुगमन नगर्दा व्यवसायिले म्याद गुर्जेका र अखाद्य बस्तु खुल्ला रुपमा बिक्रि बितरण गर्दै आएका छन् । जिल्ला सदरमुकाम समेत रहेको मन्थली बजारमा म्याद गुर्जेका र अखाद्य बस्तु रामेछापमा भेटिन थालेका छन् । बजारमा म्याद गुर्जेका समान...
राष्ट्रपति रनिङ शिल्ड गोकुलगंगाको उपाधि गोकुलगंगा माविलाई

राष्ट्रपति रनिङ शिल्ड गोकुलगंगाको उपाधि गोकुलगंगा माविलाई

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आयोजना गरेको ‘तेस्रो राष्ट्रपति रनिङ शिल्ड’ को उपाधी गोकुलगंगा माविले हात पारेको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ रस्नालुमा रहेको गोकुलगंगा माविले ९ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै राष्ट्रपति रनिङ शिल उचालेको हो । साथै गोकुलगंगा...
आफ्नो काम र कर्तव्य थाहा छैन रामेछापको हुलाक हाकीमलाई

आफ्नो काम र कर्तव्य थाहा छैन रामेछापको हुलाक हाकीमलाई

रामेछाप– सेवाग्राहीको सहजताका लागि रेडियो र अनलाइन सञ्चारमध्यम नविकरणको अधिकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले हुलाक कार्यालयलाई दिएको छ । तर जिल्ला हुलाक कार्यालय रामेछापले भने सेवाग्राहीलाई अनावश्यक दु:ख दिने गरेको छ । जिल्ला...
नेविसंघ रामेछाप द्वारा बिद्यार्थीलाई न्यानो कपडा बितरण

नेविसंघ रामेछाप द्वारा बिद्यार्थीलाई न्यानो कपडा बितरण

रामेछाप । नेपाल बिद्यार्थी संघ रामेछापले मन्थली माध्यमीक बिद्यालयका ३ सय बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । चिसोको समयमा बिद्यार्थीलाई बिद्यालय आउन समस्या हुने भएकोले सोइटर बितरण गरेको नेविसंघले जनाएको छ । न्यानो कपडा बितरण कार्यक्रम गर्दै कार्यक्रमका प्रमुख...