by मेरो प्रदेश डेस्क | May 13, 2024 | अर्थ, गृहपृष्ठ, राजनीति, समाज
रामेछाप । नेपाली काँग्रेसका तरुण नेताहरूले आगलागी पीडित परिवारलाई नगद सहित आवश्यक सहयोग गरेको छ । यही वैशाख २३ गते दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ थापागाँउको छेवाङ नाम्गेल तामाङको घरमा एक्कासि आगलागी हुँदा पूर्ण क्षेती भएको थियो । नाम्गेल तामाङको घर पुर्णरुपमा...
by मेरो प्रदेश डेस्क | May 10, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्ष र सचिव पदमा सर्वसम्मत क्रमशः पुरुषोत्तम कडरिया र प्रकाशकुमार कार्की निर्वाचित भएका छन् । अन्य पदमा भने सहमति नहुँदा निर्वाचन गर्ने तयारीमा नेकपा एमाले रामेछाप जुटेको छ । बिहीबार भएको मनोनयन दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि...
by मेरो प्रदेश डेस्क | May 9, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई सेलेघाट रामेछाप साँघुटार सडक खण्डमा रहेको हटाउनु पर्ने घर टहरा र फलफूलजन्य वोट बिरुवाहरूको निर्धारित मुआब्जा बापतको रकम यथाशीघ्र व्यवस्थापन गरिदिन माग गर्दै रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले माग पत्र...
by मेरो प्रदेश डेस्क | May 9, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
रामेछाप । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार नबन्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । नेकपा एकाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै एमाले काँग्रेस मिलेर सरकार बनाउन नहुने र बन्न नसक्ने धारणा राखेका...
by मेरो प्रदेश डेस्क | May 8, 2024 | अर्थ, कृषि, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
रामेछाप । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७, कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोजना...
by मेरो प्रदेश डेस्क | May 8, 2024 | अर्थ, गृहपृष्ठ, राजनीति, संसद
रामेछाप । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं –३ स्थित ठुलीमदौ लिफ्ट सामुदायिक खानेपानी आयोजनाको मङ्गलवार उद्घाटन भएको छ । उद्घाटन सँगै २१७ घरको धारामा एकै पटक पानीको धारा झरेको छ । बजेट अभावमा लामो समय देखि काम पुरा हुन नसकेको योजना अन्तर्गत पहिलो चरणमा ठुलिमदौका...