by मेरो प्रदेश डेस्क | May 6, 2024 | गृहपृष्ठ, प्रदेश ३, राजनीति, संसद
रामेछाप । बागमती प्रदेश सरकारले आगलागीको कारण ज्यान गएकाहरुका आफन्तलाई एक लाख दिने भएको छ । आइतबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले केही दिनअघि प्रदेशको ललितपुर र रामेछाप...
by मेरो प्रदेश डेस्क | May 6, 2024 | गृहपृष्ठ, राजनीति, समाज
रामेछाप । नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन यहि बैशाख २६ गते देखी २८ गते सम्म जिल्ला सदरमुकाम मन्थलीमा रहेको तीनलाल पर्यटकीय पार्कमा हुने भएको छ । तिन दिन सम्म चल्ने अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । अधिबेशनमा भूगोल, विभाग र मनोनीत गरी ७०० जना...
by मेरो प्रदेश डेस्क | Apr 30, 2024 | गृहपृष्ठ, राजनीति, समाज
काठमाण्डौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका सन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । वडाध्यक्ष तामाङ आइतबार प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जीव यादव जनाएको छ । प्रहरीका अनुसार, उच्च...
by मेरो प्रदेश डेस्क | Apr 30, 2024 | गृहपृष्ठ, राजनीति, समाज, संसद
काठमाडौँ । इलाम–२ मा शनिबार भएको उपनिर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार मिलन लिम्बु सहित १६ जनाको जमानत नै जफत भएको छ । मंगलबार अन्तिम नतिजा आएको इलाम २ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको हो । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने...
by मेरो प्रदेश डेस्क | Apr 29, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं । इलाम क्षेत्र न–२ मा ४० हजार मत गणना सम्पन्न भएको छ । ४० हजार मत गणना सकिदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १६ हजार ९४४ मत ल्याउदै अग्र स्थानमा रहेको छ । नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्का ११ हजार २७३ मत ल्याउदै दोस्रो स्थानमा रहेको छ । एमाले...
by मेरो प्रदेश डेस्क | Apr 29, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ । प्रतिवेदनमा व्यक्तिगत रुपमा...