मन्थलीको स्ववियु निर्वाचनमा ३ विद्यार्थी सङ्गठन बिच मङ्गलवार प्रतिस्पर्धा हुँदै

मन्थलीको स्ववियु निर्वाचनमा ३ विद्यार्थी सङ्गठन बिच मङ्गलवार प्रतिस्पर्धा हुँदै

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहित स्मृति बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको मङ्गलवार निर्वाचन हुने भएको छ । मङ्गलवार ३ विद्यार्थी सङ्गठन बिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय...
गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...
आवश्यकताको आधारमा विकास हुनु पर्छ – सांसद श्रेष्ठ

आवश्यकताको आधारमा विकास हुनु पर्छ – सांसद श्रेष्ठ

रामेछाप । बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले आवश्यकताको पहिचान नगरी विकास गर्न नहुने बताएका छन् । नेपाल युनेस्को संघ–संस्था तथा क्लबहरूको राष्ट्रिय महासंघले लिखुतामाकोशी गाउँपालिका–६ खिम्तिमा आयोजना गरेको नेतृत्व तथा क्षमता विकास सम्बन्धी तालिमको उद्घाटन...
माओवादी केन्द्रको मन्थली नगर अध्यक्षमा बलम्पाकी

माओवादी केन्द्रको मन्थली नगर अध्यक्षमा बलम्पाकी

मन्थली । नेकपा माओवादी केन्द्र मन्थली नगरपालिकाको नगर कमिटी अध्यक्षमा भक्त बहादुर बलम्पाकी  सर्वसम्म चयन भएका छन् । नेकपा माओवादी केन्द्रको मन्थली नगर सम्मेलन बाट निर्वाचित नगर सदस्यहरूको बैठकबाट अध्यक्षमा बलम्पाकीलाई सर्वसम्मत निर्वाचित गरेका हुन् ।  नगर...
वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने कांग्रेसको तयारी

वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने कांग्रेसको तयारी

काठमाडौँ । नेपाली कांग्रेसले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गर्ने तयारी थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सघाएका नेताहरूसँग एक वर्ष म्याद थप्ने राय मागेका छन् ।शुक्रबार बिहान देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा देउवाले आफ्नो...
नयाँ पाड्यक्रम सहितको विश्वविद्यालय बागमती प्रदेशमा – सामाजिक विकास मन्त्री खड्की

नयाँ पाड्यक्रम सहितको विश्वविद्यालय बागमती प्रदेशमा – सामाजिक विकास मन्त्री खड्की

रामेछाप । नयाँ पाठ्यक्रम सहितको विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी गरिरहेको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरी प्रभा खड्कीले बताउनु भयो । शुक्रबार मन्थली नगरपालिकाले आयोजना गरेको प्रधानाध्यापक र स्थानीय सरकार सँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै...