एमाले विधान महाधिवेशनमा २३९२ प्रतिनिधि सहभागी हुने, तयारी तीव्र

एमाले विधान महाधिवेशनमा २३९२ प्रतिनिधि सहभागी हुने, तयारी तीव्र

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३९२ जना सहभागी हुने भएका छन्। आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनका लागि आजदेखि औपचारिक ‘काउन्ट–डाउन’ सुरु गरिएको छ। संगठन विभागले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहभागीमध्ये २१२८ जना...
दोरम्बा हत्याकाण्ड : डाँडाकटेरी सुनसान, माओवादी बिर्सँदै घटना

दोरम्बा हत्याकाण्ड : डाँडाकटेरी सुनसान, माओवादी बिर्सँदै घटना

रामेछाप, २२ वर्षअघि भएको दोरम्बा हत्याकाण्डको स्मृति दिवस यस वर्ष सुनसान रह्यो । विगतमा हरेक वर्ष दोरम्बाको डाँडाकटेरीमै विशेष कार्यक्रम हुने गरेको स्मरण दिवस यसपटक भने सदरमुकाम मन्थलीमा मात्र अन्तरक्रिया गरेर मनाइयो । माओवादी केन्द्रले आफ्नै इतिहासलाई बिर्सँदै गएको...
टप एन्ड टी–२० सिरिज : बङ्गलादेश ‘ए’ ले नेपाललाई १८४ रनको लक्ष्य

टप एन्ड टी–२० सिरिज : बङ्गलादेश ‘ए’ ले नेपाललाई १८४ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत डार्विनको मरारा क्रिकेट मैदान–२ मा शनिबार भएको खेलमा बङ्गलादेश ‘ए’ टोलीले नेपाललाई जितका लागि १८४ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ रोजेको बङ्गलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै...
नेपाल राष्ट्रिय मगर संघको नयाँ कार्यसमिति घोषणा, रामेछापबाट २ सदस्य निर्वाचित

नेपाल राष्ट्रिय मगर संघको नयाँ कार्यसमिति घोषणा, रामेछापबाट २ सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ३१ सदस्यीय नयाँ कार्यसमिति सार्वजनिक गरिएको हो। खोटाङका इच्छु राम थानामगर...
कार्यकर्ताको नाराबाजीबीच रवि लामिछाने नख्खु कारागार पुर्‍याइए

कार्यकर्ताको नाराबाजीबीच रवि लामिछाने नख्खु कारागार पुर्‍याइए

काठमाडौँ – सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी काठमाडौँ ल्याइएको छ। शनिबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरहवाबाट ल्याइएका लामिछानेलाई काठमाडौँस्थित नख्खु...
फास्ट ट्र्याकको समयसीमा बुझाइ फरक–फरक : मन्त्रीलाई शंका, सेनाको दृढ अठोट

फास्ट ट्र्याकको समयसीमा बुझाइ फरक–फरक : मन्त्रीलाई शंका, सेनाको दृढ अठोट

काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण समयमै सक्ने विषयमा विभागीय मन्त्री र नेपाली सेनाबीच फरक बुझाइ सार्वजनिक भएको छ। सिंहदरबारमा बिहीबार बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको...