हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज) पक्राउ

हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज) पक्राउ

धरान – धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा ९देवराज० काठमाडौँको कपनबाट पक्राउ गरी पाँचथर पठाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का एआईजी मनोज केसीले अनलाइनखबरलाई जानकारी...
नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

काठमाडौं । लामो तानातान र आन्तरिक विवादपछि नेपाली कांग्रेस अन्तत ः पुस महिनामै नियमित महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवा सिंगापुर उपचारबाट फर्किएपछि असन्तुष्ट नेताहरूसँग गरिएको निरन्तर छलफलले पार्टीको विवादित महाधिवेशन कार्यतालिका सर्वसम्मत...
एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...
मन्थलीमा नगर बाल सञ्जाल पुनर्गठनः अध्यक्षमा प्रबिन श्रेष्ठ

मन्थलीमा नगर बाल सञ्जाल पुनर्गठनः अध्यक्षमा प्रबिन श्रेष्ठ

रामेछाप । मन्थली नगरपालिकामा बाल अधिकार संरक्षण तथा प्रवद्र्धनका उद्देश्यले सक्रिय रहेको नमुना मन्थली नगर बाल सञ्जाल पुनर्गठन गरिएको छ । शनिबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममार्फत नयाँ कार्यसमिति चयन गरिएको हो ।पुनर्गठन मार्फत सञ्जालको अध्यक्षमा प्रबिन श्रेष्ठ...
देउवाको निधिलाई प्रश्न : ‘कसले नमान्ने ? पार्टी फुटाउन खोजेको ?’

देउवाको निधिलाई प्रश्न : ‘कसले नमान्ने ? पार्टी फुटाउन खोजेको ?’

काठमाडौं, १२ मंसिर ।नेपाली कांग्रेसभित्र महाधिवेशनको तारतम्य मिलाउनुपर्ने बेला उल्टै आन्तरिक तिक्तता बढिरहेको छ। सभापति शेरबहादुर देउवाले विधानअनुसारको नियमित महाधिवेशन अबिलम्ब गर्नुपर्ने अडान कडाइका साथ राखेपछि शुक्रबार देउवा निवास धुम्बाराहीमा बसेको छलफल झनै...
एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछापमा एमाले महाधिवेशन – सहमतिको प्रयास अन्तिम चरणमा

रामेछाप । रामेछापमा नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन प्रक्रिया अहिले आन्तरिक दौडधुप, मनोनयन र सहमतिका प्रयाससँगै निकै तातेको छ । जिल्ला निर्वाचन कमिटीले निश्चित गरेको कार्यतालिका अनुसार मङ्गलवार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता...