स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने गठबन्धनको निर्णय

स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने गठबन्धनको निर्णय

रामेछाप । रामेछापका पाँच दलिय गठबन्धनको मंगलवार बसेको संयुक्त बैठकले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको छ । केन्द्रमा पाँच दलिय संयन्त्रको बैठकले निर्णय गरेर जिल्लामा पठाएको पत्राचार अनुसार रामेछापमा पनि गठवन्धनले निरन्तरता...
जनप्रतिनिधिले गरे निर्वाचन कार्यालयको पत्रलाई बेवास्था

जनप्रतिनिधिले गरे निर्वाचन कार्यालयको पत्रलाई बेवास्था

रामेछाप । नागरिकहरुको मतदान प्रक्रियामा नाम एकिन गर्न जिल्ला निर्वाचन कार्यालय रामेछापले गरेको पत्राचारलाई स्थानिय तहका जनप्रतिनिधिहरुले वेवास्था गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि मतदाता नामावली अभिलेखीकरण गर्नको लागि २०७४ साल यता मृत्यु...
एमाले संग गठबन्धन हुन सक्छ ः थापा

एमाले संग गठबन्धन हुन सक्छ ः थापा

रामेछाप । आगामि निर्वाचनमा नेकपा एमाले संग सहकार्य हुन सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । सोमबार मन्थलीमा आयोजित पार्टिका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै थापाले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमाले संग सहकार्य हुन सक्ने...
गगन थापा रामेछाप आउँदै

गगन थापा रामेछाप आउँदै

रामेछाप । नेपाली काँग्रेसका महामन्त्री एवं काँग्रेसका प्रखरबक्ता गगनकुमार थापा यहि चैत्र १९ गते शनिवार रामेछापमा आउने भएका छन् । मन्थली नगरपालिका–१२ का नेपाली काँग्रेसका नेता खिलेन्द्र वहादुर खत्रीले नेतृत्वमा निमार्ण सम्पन भएको अग्लेश्वर महादेव मन्दीरको उद्घाटन गर्न...
मतदाता रिजाउन नेता गाउँ दौडाहामा ब्यस्त

मतदाता रिजाउन नेता गाउँ दौडाहामा ब्यस्त

रामेछाप । आगामी बैशाख ३० गते सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसँगै रामेछापका राजनितिक दलका नेता मतदाता रिजाउन विभिन्न कार्यक्रम लिएर गाउँ दौडाहामा ब्यस्त रहेका छन् । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै जाँदा प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा...
‘घर–घर जाऔँ-काँग्रेस जिताऔँ’ अभियान रामेछापमा शुरू

‘घर–घर जाऔँ-काँग्रेस जिताऔँ’ अभियान रामेछापमा शुरू

रामेछाप । नेपाली काँग्रेस रामेछापले स्थानीयतहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गरेको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले आइतबार पार्टी कार्यलय मन्थलीमा एक महिना सञ्चालन हुने अभियानको उद्घाटन गरेका हुन । नेपाली काँग्रेस...