by meropradesh creator | May 2, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार गणेश बहादुर बोहोराले वडामा सुशासन ल्याउन र समृद्ध वडा वनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । वडामा बिभिन्न खाले विकृती फैलिएको र वडामा बेरोजगार युवाहरुको संख्या बढ्दै गएकोले अध्यक्ष पदमा आफ्नो...
by meropradesh creator | May 1, 2022 | प्रदेश ३, राजनीति
नेकपा एमालेका नेता तथा आगामी बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले बाट उम्मेदवारी दिएका कमल कडरियाले ८० प्रतिशत मतदाताले आफ्नो पक्षमा मतदान गर्ने बताएका छन् । लिखु तामाकोशी गाउँपालिकामा यतिबेला नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी...
by meropradesh creator | May 1, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले रामेछापमा ३४ प्रकारको चिन्ह भएको मत पत्र उपलब्ध गराएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापले हिजो मतदान चिन्ह उम्मेदवारहरुलाई बितरण गरेको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार जिल्लामा...
by meropradesh creator | Apr 30, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली कांग्रेसकाबाट मयेरका उम्मेदवार बनेका लबश्री न्यौपाने ७० दुँदे प्रतिवद्धता पत्रसहित चुनावी मैदानमा उत्रियका छन् । न्यौपानेले निर्वाचित भए संगै नगरको समग्र विकासको लागि आफुले गर्ने ७० बुँदे प्रतिबद्धता पत्र सार्वजनीक गरेका छन् । नगरको दिर्घकालीन विकासका...
by meropradesh creator | Apr 30, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । यहीँ बैशाख ३० गते हुने स्थानिय तहको निवार्चनको लागि मतदातासँग मत माग्न नेपाली काँग्रेस मन्थली नगरपालिकाका उम्मेदवारहरुले शनिवारवाट घरदैलो कार्यक्रम शुरुवात गरेका छन् । नेपाली काँग्रेसले पहिलो दिन मन्थली नगरपालिका–१ को सातमारा भुजेलगाउँवाट घरदैलो अभियान शुरु...
by meropradesh creator | Apr 30, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । खाँडादेवी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच चुनावी तालमेल भएको छ । चुनावी तालमेल हुन नसक्ने भन्दै छुट्टा छुटई उम्मेदवारी दिएको भएपनी १६ गते कांग्रेस र माओवादी केन्द्र बिच चुनावी तालमेल गरेर अगी बढ्ने निर्णय भएको छ । कांग्रेस बाट...