भटौलीमा २ सय ५० जना कांग्रेसमा प्रबेश

भटौलीमा २ सय ५० जना कांग्रेसमा प्रबेश

रामेछाप । मन्थली नगरपालिका ७ भटौलीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वडा अध्यक्षका उम्मेदवार सहित २ सय ५० जना बिभिन्न पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । मन्थली नगरपालिका ७ भटौलीमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा राष्ट्रिय...
खाँडादेवी गाउँपालिकामा संयुक्त प्रतिवद्धता पत्र

खाँडादेवी गाउँपालिकामा संयुक्त प्रतिवद्धता पत्र

रामेछाप । खाडाँदेवी गाउँपालिकामा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ । नेपाली कांग्रेसको तर्फ बाट गाउँपालिका प्रमुखको उम्मेदवार नवराज थोकर र नेकपा माओवादी केन्द्रको तर्फ बाट मान बहादुर तामाङ्ग ( निर्माण) संयुक्त...
एमाले कानुनको धज्जी उडाउदै , स्वागत द्वार निर्माण

एमाले कानुनको धज्जी उडाउदै , स्वागत द्वार निर्माण

रामेछाप । नेकपा एमालेले कानुनको धज्जी उडाउदै निर्वाचन आचारसहिँता बिपरित स्वागत द्धार निर्माण गरेको छ । मन्थलीका २ कठजोरमा नियमबिपरित आचारसहिँता बिपरित स्वागत द्धार बनाएका हुन् । मन्थली नगरपालिकामा आचार संहिता उल्लघंन गर्नेमा एमाले सवैभन्दा अघी छ । एमालेले मन्थली...
नीतिगत अनियमितता रोक्नको लागि पनि काँग्रेले जित्नै पर्छ’

नीतिगत अनियमितता रोक्नको लागि पनि काँग्रेले जित्नै पर्छ’

रामेछाप । नेपाली कांग्रेस उमाकुण्ड गाउँपालिका प्रमुखका उम्मेदवार जित बहादुर कटुवालले गाउँपालिकाको नीतिगत अनियमितता रोक्न नेपाली कांग्रेसले जित्नै पर्ने बताएका छन् । गाउँपालिकामा एमालेले कागजपत्र मिलाएर नितिगत भ्रष्टचार गरेको भन्दै त्यसलाई रोक्न नेपाली कांग्रेसले...
एमालेको रामेछापको चुनावि प्रतिबद्धतापत्र सार्वजनिक

एमालेको रामेछापको चुनावि प्रतिबद्धतापत्र सार्वजनिक

रामेछाप । नेकपा एमाले रामेछापले आज पार्टिको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । एमालेले “सामाजिक न्याय सन्तुलित विकास र सुशासनमा जोड” दिंदै त्यसको कार्यान्वयनका लागि नेकपा एमाले ढृद्ध संकल्पीत रहेको बताएको छ । एमालेले आज विहान सदरमुकाम मन्थलीमा पत्रकार सम्मलन...
कांग्रेसको जित मन्थलीमा निश्चित छ ः कार्की

कांग्रेसको जित मन्थलीमा निश्चित छ ः कार्की

रामेछाप । मन्थली नगरपालिकामा नेपाली कांग्रेसको जित निश्चित रहेको मन्थली नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार विनोदकुमार कार्की बताएका छन् । मंगलबार मन्थली नगरपालिका ११ र १२ नम्बर वडामा पुगेका कार्कीले यस पटक मन्थली नगरपालिकामा नेपाली कांग्रेसको जित निश्चित रहेको...