by मेरो प्रदेश डेस्क | Aug 23, 2025 | गृहपृष्ठ, मनोरञ्जन, राजनीति, विश्व
काठमाडौं । भारत र चीनबीच लिपुलेक पासमार्फत व्यापार पुनः सुरु गर्ने सहमति भएपछि नेपालमा यसको व्यापक विरोध सुरु भएको छ । प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदहरूले यस समझदारीलाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको आघात भन्दै सरकारलाई कडा र...
by मेरो प्रदेश डेस्क | Aug 23, 2025 | गृहपृष्ठ, मनोरञ्जन, विश्व
काठमाडौँ । संयुक्त राष्ट्रसंघले गाजामा अनिकाल (Famine) को औपचारिक घोषणा गरेको छ। मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको हो। विज्ञहरूले गाजामा पाँच लाखभन्दा बढी मानिस ‘विनाशकारी’ भोकमरीको सामना गरिरहेको चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूले युद्धग्रस्त...
by मेरो प्रदेश डेस्क | Aug 23, 2025 | मनोरञ्जन, विश्व
मुम्बई । बलिउड अभिनेता गोविन्दाको वैवाहिक जीवन फेरि विवादमा तानिएको छ। उनकी पत्नी सुनिता आहुजाले बान्द्रा फेमिली कोर्टमा सम्बन्धविच्छेदको निवेदन दिएकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार, डिभोर्स पेपरमा सुनिताले गोविन्दामाथि अन्य महिलासँग शारीरिक सम्बन्ध राखेको र...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, मनोरञ्जन, समाज
रामेछाप । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा रामेछाप जेसीजको आयोजनामा ‘रामेछाप तीज क्वीन २०८२’ तथा सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तथा नेपाली कांग्रेस रामेछापका सभापति...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, मनोरञ्जन, राजनीति
रामेछाप, भदौ ६ । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी दोलखाले हरितालिका तीज–२०८२ को अवसरमा शुक्रबार तीज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बागमती प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री भरतबहादुर केसीलाई बधाई तथा शुभकामना पनि दिइयो । महिलाहरूको...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, मनोरञ्जन
मेरो प्रदेश डेक्समन्थली, भाद्र ६रामेछाप सांस्कृतिक कलाकार समाजको १६ औँ वार्षिक साधारण सभा तथा तीज विषेश कार्यक्रम हुने भएको छ । कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सक्रिय समाजको शनिबार काठमाडौँमा साधारण सभा र तीज विषेश कार्यक्रम हुने भएको हो ।“रामेछापको...