आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

काठमाण्डौं । आज बिहान(बिहिबार) २ बजे तिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ । महेन्द्रनगर बाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस दुर्घटनामा ३०...
विश्व रेडियो दिवसको अवसरमा ः स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन

विश्व रेडियो दिवसको अवसरमा ः स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन

काठमाण्डौं । विश्व रेडियो दिवसको अवसर पारेर स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन भएको छ । रेडियोहरूको हकहीतमा काम गर्ने लक्ष्य सहित नयाँ संस्था गठन भएको स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन भएको हो । देश भरका १५ वटा रेडियोहरूको सहकार्यमा मङ्गलबार गठित ’स्वतन्त्र रेडियो...
दोस्रो मन्थली ‘नगर कप’ वडा नं ७ भटौलीले उचाल्यो

दोस्रो मन्थली ‘नगर कप’ वडा नं ७ भटौलीले उचाल्यो

रामेछाप । दोस्रो मन्थली ‘नगर कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं–७ भटौली उचाल्न सफल भएको छ । बुधवार २४ गते देखि २७ सम्म गते सम्म मन्थलीको जिल्ला समन्वय समितिमा शनिवार भएको फाइनल खेलमा वडा नं १ मन्थलीलाई २२–२५, २३–२५, १९–२५ को सोझो सेटमा हराउँदै...
मन्थली अस्पतालको तेस्रो वार्षिक उत्सव ः विविध कार्यक्रम सहित सम्पन्न

मन्थली अस्पतालको तेस्रो वार्षिक उत्सव ः विविध कार्यक्रम सहित सम्पन्न

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली नगर अस्पतालले विभिन्न कार्यक्रम गरी तेस्रो वार्षिक उत्सव शनिवार मनाएको छ । अस्पतालले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा खुला म्याराथन प्रतियोगिता, अस्पतालका बिरामीलाई फलफूल वितरण, रक्तदान गर्नका साथै उत्कृष्ट कर्मचारी...
सहकारीले कर्जा असुली गर्न सकिएन भन्न पाइँदैन ः नेफ्स्कुन अध्यक्ष ढकाल

सहकारीले कर्जा असुली गर्न सकिएन भन्न पाइँदैन ः नेफ्स्कुन अध्यक्ष ढकाल

रामेछाप । सहकारीहरूले ऋण असुली गर्न सकिएन भन्न नमिल्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)का अध्यक्ष चन्द्र ढकालले बताएका छन् । मन्थली बचत तथा ऋण सहकारी संघको २७ औँ स्थापना दिवसमा रामेछाप आएका अध्यक्ष ढकालले दिने समयमा सजिलै सँग दिने अहिले असुली गर्न...
आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दोे उपाधि बागमती प्रदेश र नेपाल प्रहरीलाई

आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दोे उपाधि बागमती प्रदेश र नेपाल प्रहरीलाई

रामेछाप  । आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइ.टि.एफ.प्रतियोगिताको उपाधि बागमती प्रदेश र नेपाल प्रहरीले उठाउन सफल भएको छ । रामेछापको खाँडादेवी गाउँपालिकामा शुक्रवार र शनिवार भएको खेलमा पुरुष तर्फ बागमती प्रदेशका रिब्शन वाइबा तामाङ र महिला तर्फ नेपाल प्रहरीकी...