पूर्व गाविस अध्यक्ष कार्कीको सालिक अनावरण

पूर्व गाविस अध्यक्ष कार्कीको सालिक अनावरण

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा पूर्व गाविस अध्यक्ष कार्कीको सालिक अनावरण भएको छ । साबिक चनखु गाविस अध्यक्ष रामबहादुर कार्कीको  बुधवार पुण्य तिथिको अवसरमा सालिक अनावरण गरेको हो । पारिवारिक लगानीमा नवनिर्मित कार्कीको सालिक नेपाली काँग्रेस रामेछापका पूर्व...
अपाङ्ग महासंघ बागमति प्रदेश द्धारा सेफ हाउस संचालकलाई अभिमुखीकरण

अपाङ्ग महासंघ बागमति प्रदेश द्धारा सेफ हाउस संचालकलाई अभिमुखीकरण

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको आयोजनामा हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सोमबार समापन गरेको छ । बागमती प्रदेश अन्र्तगत रामेछाप सिन्धुली दोलखा मकवानपुर...
बाटेको धूप बनाउने तालिम सम्पन्न

बाटेको धूप बनाउने तालिम सम्पन्न

रामेछाप । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले सञ्चालन गरेको ५ दिने धूप बनाउने तालिम सम्पन्न भएको । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको सहयोग सञ्चालित तालीमा ३० जनाको सहभागिता रहेको थियो । फागुन २४ गते देखी सञ्चालन भएको तालिममा रामेछाप नगरपालिका ७,८, ९ नम्बर वडाका...
गोकुलगंगा गाउँपालिकाको शैक्षिक सुधारमा प्रयास ः थप एलकेजी कक्षा सञ्चालन 

गोकुलगंगा गाउँपालिकाको शैक्षिक सुधारमा प्रयास ः थप एलकेजी कक्षा सञ्चालन 

रामेछाप । गोकुलगंगा गाउँपालिकाले शैक्षिक सुधारका लागी एलकेजी कक्षा थप गरेको छ । सरकारको शिक्षा नीति अनुसार बाल कक्षा पछि कक्षा एक मा अध्ययन गर्ने व्यवस्था भए पनि गाउँपालिकाले शैक्षिक सुधारका लागी एलकेजी कक्षा थप गरेको हो । शैक्षिक वर्ष २०७९ साल देखी गाउँपालिका भित्रका...
आधिकारिक धारणा सार्वजनिक गर्दै काँग्रेस

आधिकारिक धारणा सार्वजनिक गर्दै काँग्रेस

काठमाण्डौं । नेपाली काँग्रेसले आज गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक पछि काँग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो । बैठक आज दिउँसो तीन बजे...
नयाँ गठबन्धन बाट तिन मन्त्रीले लिए शपथ

नयाँ गठबन्धन बाट तिन मन्त्रीले लिए शपथ

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समिकरण संगै मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । बहालवाला सबै मन्त्री बर्खास्त गरी प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् । सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय...