‘सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ’ भन्दै जंगीअड्डा पुगे युवाहरू

‘सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ’ भन्दै जंगीअड्डा पुगे युवाहरू

२५ भदौ, काठमाडौं । जेनजी आन्दोलनबारे सेनासँग वार्ता चलिरहेको बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूको भनाइमा, आन्दोलनको अगुवाइ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले होइन, बालेन शाह र हर्क साम्पाङ जस्ता युवाले...
धादिङ कारागारमा सेनाको गोली, एक कैदीको मृत्यु

धादिङ कारागारमा सेनाको गोली, एक कैदीको मृत्यु

धादिङ । जिल्ला कारागार धादिङमा कैदीबन्दीले भाग्ने प्रयास गर्दा नेपाली सेनाले चलाएको गोली लागी एक कैदीको मृत्यु भएको छ । मृतक करिब ७५ वर्षका रहेका बताइएको छ । घटनामा सात जना कैदीबन्दी र सात जना प्रहरी घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार...
जंगीअड्डा छलफलमा जेनजी प्रतिनिधि दुई कित्तामा विभाजित

जंगीअड्डा छलफलमा जेनजी प्रतिनिधि दुई कित्तामा विभाजित

काठमाडौं । जंगीअड्डामा आफ्ना माग राख्न पुगेका जेनजी प्रतिनिधिहरु गणतन्त्र वा राजतन्त्रका विषयमा नै विभाजित भएका छन् । १५ भन्दा बढी प्रतिनिधि नेपाली सेनाको मुख्यालय प्रवेश गरेर छलफलमा सहभागी भए पनि उनीहरू दुई धारमा बाँडिएका थिए । एक पक्षले संघीयता र धर्मनिरपेक्षता...
देशभरका कारागार खाली हुँदै, अदालत र सरकारी वकिल कार्यालयमा आगजनी

देशभरका कारागार खाली हुँदै, अदालत र सरकारी वकिल कार्यालयमा आगजनी

२५ भदौ, काठमाडौं । जेनजी आन्दोलन चर्किँदै जाँदा देशभरका कारागारहरू एकपछि अर्को गर्दै खाली हुँदै गएका छन् । सोमबार नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछाने बाहिरिएपछि सुरु भएको यो घटनाक्रम अहिले देशव्यापी संकटमा परिणत भएको छ । रवि बाहिरिएसँगै जन्मकैदको सजाय...
रामेछापका विद्यालयमा आज शोक विदा

रामेछापका विद्यालयमा आज शोक विदा

भाद्र २४, रामेछाप । जेन(जी आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका विद्यार्थीप्रति श्रद्धाञ्जलीस्वरूप रामेछाप जिल्लाभर आज निजी तथा सामुदायिक विद्यालयहरु बन्द भएका छन् । आजका लागि तोकिएका परीक्षा मिति ३१ भदौमा सारिएको छ । मन्थली माध्यमिक विद्यालयका...
जेनजी आन्दोलनमा प्रहरीको गोलीप्रहार : १५ जनाको मृत्यु, पत्रकारसहित दर्जनौँ घाइते

जेनजी आन्दोलनमा प्रहरीको गोलीप्रहार : १५ जनाको मृत्यु, पत्रकारसहित दर्जनौँ घाइते

काठमाडौँ । राजधानीमा भइरहेको जेनजी आन्दोलनमाथि प्रहरीले गरेको गोलीप्रहारमा १५ जनाको मृत्यु भएको छ । प्रहरीका एक उच्च अधिकारीले मृतकको तथ्याङ्क पुष्टि गर्दै विभिन्न अस्पतालमा राखिएका घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । मृतकमध्ये ७ जनाको उपचार...