एमाले महाधिवेशनको मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट सुरु हुने

एमाले महाधिवेशनको मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट सुरु हुने

काठमाडौं, १ पुस – एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया प्राविधिक कारणले आज स्थगित गरिएको छ । महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै जानकारी दिँदै भने, “प्राविधिक कारणका साथै चिसो मौसमका कारण आज मतदान सुरु गर्न सम्भव भएन । त्यसैले मतदान प्रक्रिया भोलि...
नेविसंघ रामेछाप–काठमाडौँ सम्पर्क समितिको कार्यबहाक अध्यक्षमा राजेश भण्डारी नियुक्त

नेविसंघ रामेछाप–काठमाडौँ सम्पर्क समितिको कार्यबहाक अध्यक्षमा राजेश भण्डारी नियुक्त

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछाप–काठमाडौँ सम्पर्क समितिको नेविसंघ रामेछाप–काठमाडौँ सम्पर्क समितिको कार्यबहाक अध्यक्षमा राजेश भण्डारी नियुक्त राजेश भण्डारी नियुक्त भएका छन्। नेविसंघको विधान २०७७ (सातौँ संशोधन २०७९) अनुसार संघको सम्पर्क समिति...
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज) पक्राउ

हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज) पक्राउ

धरान – धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा ९देवराज० काठमाडौँको कपनबाट पक्राउ गरी पाँचथर पठाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का एआईजी मनोज केसीले अनलाइनखबरलाई जानकारी...
आदिवासी जनजाति प्रतिष्ठानको परिषद् बैठक सम्पन्न, परिणाम देखिने काम गर्न प्रधानमन्त्रीको जोड

आदिवासी जनजाति प्रतिष्ठानको परिषद् बैठक सम्पन्न, परिणाम देखिने काम गर्न प्रधानमन्त्रीको जोड

काठमाडौं। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठक प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ। सोमबार साँझ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बसेको बैठकले प्रतिष्ठानको नीति, कार्यक्रम र...
पक्की सडक र बजार पहुँचको मागसहित सिन्धुलीमा सुरु भयो ‘जुनार महोत्सव’

पक्की सडक र बजार पहुँचको मागसहित सिन्धुलीमा सुरु भयो ‘जुनार महोत्सव’

सिन्धुली । महाभारतको पहाड छिचोल्दै जब गोलन्जोर गाउँपालिका–४ का बगैँचातिर नजर पुग्छ, त्यो दृश्य नै पहेँलो राङ्गले रङ्गिएको देखिन्छ। जुनार–सुन्तलाले ढाकिएका बोटबिरुवाहरू, बगैँचामा गुञ्जिएको किसानको चहलपहल र बजारको आशामा प्रतीक्षा गरिरहेका फलहरू—यसैबीच सुरु भएको छ...
गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

रामेछापको गोकुलगङ्गा गाउँपालिकामा आयोजना गरिएको छैठौँ राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। मङ्सिर १९ गतेदेखि वडा नम्बर ५, नामाडीमा सुरु गरिएको प्रतियोगिता हिजो आइतबार औपचारिक रुपमा समापन गरिएको हो। प्रतियोगितामा शारदा माध्यमिक विद्यालय च्याम्पियन...