तामाङको १२ बर्ष अघि हत्या गरेर फरार २ जना पक्राउ

तामाङको १२ बर्ष अघि हत्या गरेर फरार २ जना पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले १२ बर्ष अघि हत्या गरेर फरार रहेका खाँडादेवी गाउँपालिका–१ राकाथुमका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा १२ बर्ष अघि निखिल भन्ने तिर्थमान दोङ...
रामेछापबाट एमालेको केन्द्रीय सदस्यमा ७ जनाले उमेद्वारी दिने

रामेछापबाट एमालेको केन्द्रीय सदस्यमा ७ जनाले उमेद्वारी दिने

रामेछाप । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिबेशनमा रामेछापबाट ७ जना केन्द्रिय सदस्यमा उमेरद्धारी दिने भएको छ । मंसिर १० देखि १२ गते सम्म चितवनमा हुन लागेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिबेशनमा रामेछापबाट केन्द्रीय सदस्यमा उमेरद्वारी दिनलागेको हो । प्रत्यासी सबैले...
१६ दिने महिला हिंसा विरुद्धको अभियान शुरु

१६ दिने महिला हिंसा विरुद्धको अभियान शुरु

रामेछाप । रामेछापमा पनि “घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने मुल नाराका साथ बुधवारबाट १६ दिने महिला हिंसा विरुद्धको अभियान शुरु भएको छ । सदरमुकाम मन्थलीमा विभिन्न प्लेकार्ड सहित निस्किएको रर्यालीले मन्थली वजार परिक्रमापछि कोणसभामा परिणत भएको थियो । कोणसभा...
८ बर्षिय बालिका बलात्कार गर्ने ७२ बर्षिय बृद्ध पक्राउ

८ बर्षिय बालिका बलात्कार गर्ने ७२ बर्षिय बृद्ध पक्राउ

रामेछाप । घरबाट नजिकैको पसलमा चाउचाउ किन्न गएकी ८ बर्षिय बालिकालाई फकाएर आफ्नै घरमा लगेर जर्वजस्ती बलात्कार गर्ने ७२ वर्षिय बृद्ध बुधवार प्रहरीको फन्दामा परेका छन् । बालिकालाई बलात्कार गरी प्रहरी फन्दामा पर्नेमा रामेछाप नगरपालिका वडा नं ८ भोटेटारका ७२ वर्षिय बृद्ध...
समाजसेवि नेता गौतम केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिदै

समाजसेवि नेता गौतम केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिदै

रामेछाप । नेकपा एमाले रामेछापका समाजसेबी एवं दानवीर नेता रत्नप्रसाद गौतमले पार्टीको १० औं राष्ट्रिय महाधिबेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यही मंसिर १० देखी १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा समाजसेबी नेता गौतमले...
काँग्रेस रामेछापमा सिटौलापक्ष बलियो

काँग्रेस रामेछापमा सिटौलापक्ष बलियो

रामेछाप । नेपाली काँग्रेसको हिमाली जिल्लामा सम्पन्न १४ औं महाधिवेशन अन्तर्गत रामेछापबाट महाधिवेशन प्रतिनिधि जानेहरुमा पार्टीको तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलाको पक्ष बलियो देखिएको छ । रामेछापवाट महाधिवेशनमा जाने कुल २७ जना महाधिवेशन प्रतिनिधिहरु मध्ये...