किशोरीलाई गर्भवती बनाएर फरार रहेका युवक प्रक्राउ

किशोरीलाई गर्भवती बनाएर फरार रहेका युवक प्रक्राउ

रामेछाप । नाताले आफ्नै बहिनी पर्ने सुस्त मनस्थिती भएकी एक किशोरीलाई जर्वजस्ती करणी गरेर गर्भवती बनाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं २ कठजोरका २९ वर्षिय युवक रहेका छन् । युवक दिदीको छोरा हुन भने किशोरी भाइको छोरी ...
मन्थली नगरपालिकाले ५१ हजार नागरिकको निःशुल्क मृर्गौला परिक्षण गर्ने

मन्थली नगरपालिकाले ५१ हजार नागरिकको निःशुल्क मृर्गौला परिक्षण गर्ने

रामेछाप । पछिल्लो समय धेरै नागरिकहरुमा मृगौला सम्वन्धी बिरामीको संख्यामा बृद्धि आएसँगै मन्थली नगरपालिकाले नगरभित्रका ५१ हजार नागरिकहरुको निःशुल्क मृगौला परिक्षण गरि मृगौला बचाउँ अभियान संञ्चालन गर्ने भएको छ । मन्थली नगरपालिकाले कार्यालयमा आइतवार पत्रकार सम्मेलन गरी सो...
अभियान चलाउदै रेडक्रस रामेछाप

अभियान चलाउदै रेडक्रस रामेछाप

रामेछाप । रेडक्रस सोसाईटि रामेछाप शाखाले सबै पालिकामा विपद्मा परेकाहरुलाई मानविय सहयोग गर्ने मुख्य उद्देश्यका साथ अभियान चलाउने भएको छ । रेडक्रसले आज सदरमुकाम मन्थलीमा सरोकारवालाहरु संगको समन्वय बैठक गरि अभियानको बारेमा जानकारी गराएको हो । भुकम्प र कोभिडको समयमा पनि...
फोहोर कागजबाट मोहोर कमाउन थालेपछि दङ्ग परे युवा

फोहोर कागजबाट मोहोर कमाउन थालेपछि दङ्ग परे युवा

रामेछाप । सदरमुकाम मन्थली बजारबाट दैनिक रुपमा निस्कने फोहोरले बजार नै प्रदुषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले सातजना युवाहरु मिलेर फोहोर कागज संकलन गरि प्रशोधित गरेर मोहोर कमाउन थालेपछि युवाहरु दङ्ग परेका छन् । सातजना युवाहरुले जनही १० लाखको दरले रकम...
कांग्रेसको जिल्ला समितिमा ७ जना मनोनित

कांग्रेसको जिल्ला समितिमा ७ जना मनोनित

रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम) ले ६ जनालाई जिल्ला कार्यसमिती सदस्यमा मनोनीत गरेको छ भने एक जनालाई आमन्त्रित सदस्यको रुपमा मनोनित गरेको छ । नेपाली कांग्रेसको विधानको परिच्छेद ३, धारा १२ को उपधारा ५(ख) २ बमोजिम तामाङले...
जिल्ला अस्पतालमा उपकरण थन्किदा नागरिकले स्वास्थ्य सेवा पाएनन्

जिल्ला अस्पतालमा उपकरण थन्किदा नागरिकले स्वास्थ्य सेवा पाएनन्

रामेछाप । जिल्लामा रहेको एकमात्र सरकारी अस्पताल जिल्ला अस्ताल रामेछापमा रहेका उपकरणहरु थन्किदा रामेछापका नागरिकहरुले स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । २०५० सालमा स्थापना भएको रामेछापको एकमात्र सरकारी अस्पताल जिल्ला अस्पतालमा अहिलेसम्म अल्ट्रासाउन्ड, आइसियु,...