श्रेष्ठको अध्यक्षतामा शिक्षक संगठन रामेछापको नयाँ नेतृत्व चयन

श्रेष्ठको अध्यक्षतामा शिक्षक संगठन रामेछापको नयाँ नेतृत्व चयन

रामेछाप । नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापमा केशरबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न जिल्ला अधिबेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । श्रेष्ठ संगठनको अध्यक्षमा पुःन निर्वाचित भएका छन् यस अघि पनी श्रेष्ठ नेपाल...
फोनिज रामेछापको अध्यक्षमा श्रेष्ठ

फोनिज रामेछापको अध्यक्षमा श्रेष्ठ

रामेछाप । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रामेछापको चौंथो अधिबेसनबाट अध्यक्षमा कुमार श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् । बिहिबार मन्थलीमा सम्पन्न अधिबेशनले श्रेष्ठको अध्यक्षतामा ९ कार्यसमिती चयन गरेको होे । नयाँ कार्यसमितिको उपाध्यक्षमा निरोज श्रेष्ठ,...
कांग्रेस बागमती प्रदेश सदस्यमा केसी सहित ६ जना बिजयी

कांग्रेस बागमती प्रदेश सदस्यमा केसी सहित ६ जना बिजयी

रामेछाप । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिबेशन बाट नेपाली कांग्रेसका नेता अर्जुन केसी सहित ६ जना बिजय भएका छन् । सह महामन्त्री सहित रामेछाप बाट १२ जनाले उम्मेद्वारी दिएका थिए त्यस मध्य रामेछाप बाट ६ जना प्रतिनिधि सदस्यमा निर्वाचित भएका छन् ।...
काठमान्डौंमा सुन चोरेर भागेका मगर रामेछापबाट पक्राउ

काठमान्डौंमा सुन चोरेर भागेका मगर रामेछापबाट पक्राउ

रामेछाप । राजधानी काठमाण्डौंका विभिन्न स्थानमा लाखौं मूल्य बराबरको सुन चोरेर फरार रहेका एक युवकलाई रामेछाप प्रहरीले रामेछापवाट पक्राउ गरेको छ । काठमाण्डौंमा सुन चोरेर फरार रहेका रामेछापको दोरम्वा गाउँपालिका वडा नं ४ गौश्वाराका ३८ बर्षिय सञ्जय थापामगरलाई प्रहरीले उनकै...
मन्थली बचतको मुनाफा ५८ लाख भन्दा बढी

मन्थली बचतको मुनाफा ५८ लाख भन्दा बढी

रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ५८ लाख १४ हजार ८ सय ६२ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । संस्थाले एक वर्षको अवधिमा उक्त मुनाफा कमाउन सफल भएको हो । संस्थो आफ्नो २४ औं वार्षिक साधारणसभाको अवसरमा मन्थलीमा आयोजीत कार्यक्रममा उक्त...
बालिका बलत्कार गर्ने युवक प्रक्राउ

बालिका बलत्कार गर्ने युवक प्रक्राउ

रामेछाप । जिल्लामा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा रामेछापमा एक बालिका बलात्कृत भएकी छिन् । महिला हिंसाका कार्यक्रम स्थानिय सरकारले गाउँगाउँमा चलाइरहदा रामेछाप नगरपालिका वडा नं १ गोठगाउँकी एक १५ वर्षिय बालिका बलात्कृत हुन पुगेकी हुन् । १५ वर्षिय ती...