by मेरो प्रदेश डेस्क | Jul 30, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा सत्ता जोगाउने रणनीतिमा लागिपरेका छन्। नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताबाट विश्वास गुमाएका लामाले सत्ता टिकाउन तीन जना सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन्। मुख्यमन्त्री लामाका प्रमुख स्वकीय...
by मेरो प्रदेश डेस्क | Jul 29, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन् । दलभित्रको बढ्दो असन्तुष्टि र गुटगत ध्रुवीकरणबीच लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा २२ सांसद उभिँदा उनी अल्पमतमा परेका हुन् । कुल ३७ सदस्यीय संसदीय दलमा...
by मेरो प्रदेश डेस्क | Jul 29, 2025 | गृहपृष्ठ, प्रदेश २, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथिको छलफल फेरि अन्योलमा परेको छ। प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूको सनाखत प्रक्रिया अघि बढाउन बोलाइएको नेपाली कांग्रेस संसदीय दलको बैठक फेरि स्थगित गरिएको हो। मंगलबार...
by मेरो प्रदेश डेस्क | Jul 28, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
हेटौँडा । बागमती प्रदेशमा कांग्रेस भित्र चुलिएको सत्ता संघर्ष समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा संघीय सांसद राजेन्द्र केसीलाई केन्द्रीय प्रतिनिधिको रूपमा खटाएका छन् । आइतबार हेटौँडा पुगेका केसीले अविश्वास प्रस्तावका विषयमा संसदीय दलका...
by मेरो प्रदेश डेस्क | Jun 4, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, समाज
रामेछाप — आगामी आर्थिक वर्ष २०८२/०८३ मा रामेछाप जिल्लाका स्थानीय तहहरूले संघीय सरकारबाट ३ अर्ब ३३ करोड २६ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गर्ने भएका छन्। जिल्लाका ८ वटै स्थानीय तहलाई विभिन्न शीर्षकमा उक्त रकम विनियोजन गरिएको हो। अनुदानमध्ये सशर्त अनुदानतर्फ...
by मेरो प्रदेश डेस्क | Jun 1, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप, मन्थली । प्रेस सेन्टर नेपाल, बागमती प्रदेशको आयोजनामा तथा बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा रामेछापको सदरमुकाम मन्थलीमा ‘वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।...