प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

हेटौँडा । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश खेलकुद अवार्ड २०८२ आयोजना गर्ने भएको छ । खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।बिहीबार हेटौडामा...
युवा पलायतलाई रोक्नु प्रमुख चुनौती – मुख्यमन्त्री लामा

युवा पलायतलाई रोक्नु प्रमुख चुनौती – मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवा पलायतलाई रोक्नु प्रमुख चुनौतीको रुपमा देखापरेको बताउनु भएको छ । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा आइतबारदेखि सुरु भएको प्रदेश युवा सम्मेलन २०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले युवालाई पलायन हुन...
भटौली जोड्ने ठेडिखोला पुल निर्माण सम्पन्न नहुदैं भाँचियो

भटौली जोड्ने ठेडिखोला पुल निर्माण सम्पन्न नहुदैं भाँचियो

रामेछाप । जिल्ला सदरमुकाम मन्थली नजिक निर्माणाधीन भटौली जोड्ने ठेडिखोला पुल निर्माणकै क्रममा भाँचिएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर र वडा नम्बर ७ भटौली जोड्ने पक्की पुल निर्माणाधीन अवस्थामै भाँचिएको हो । पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको थियो । कालिका –...
गठबन्धन सरकारमा कुनै समस्या छैन् – एमाले नेता ढुङ्गेल

गठबन्धन सरकारमा कुनै समस्या छैन् – एमाले नेता ढुङ्गेल

रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले गठबन्धनको सरकारमा कुनै समस्या नरहेको बताउनु भएको छ । गृह जिल्ला रामेछापमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता ढुङ्गेलले अहिलेको नेपाली काँग्रेस र...
मन्थली नगरपालिकाका बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ बाट सम्मानित

मन्थली नगरपालिकाका बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ बाट सम्मानित

रामेछाप । मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्तकुमार बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ ’ बाट सम्मानित हुनु भएको छ । राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसको अवसरमा बुढाथोकी उत्कृष्ट सूचना अधिकारीको रुपमा पुरस्कृत हुनु भएको हो । मन्थली नगरपालिकाको...
रामेछापका नागरिकले महसुस गर्ने गरि काम गर्छु ः प्रमुख जिल्ला अधिकारी थापा

रामेछापका नागरिकले महसुस गर्ने गरि काम गर्छु ः प्रमुख जिल्ला अधिकारी थापा

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले रामेछापका नागरिकले महसुस गर्ने गरि शान्ती सुरक्षाको क्षेत्रमा काम गर्ने बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि सोमबार जिल्ला स्थित पत्रकारहरूसँग परिचयात्मक...