by meropradesh creator | May 4, 2022 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ६ सेलेघाटमा माईक्रोवस दुर्घटना भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था भने गम्भिर रहेको छ । आज दिउसो करीब १ः३० तिर काठमाण्डौं बाट मन्थली तर्फ आउदै गरेको बा २ ख ४१८० नम्बरको माइक्रोवस सडक बाट करिब...
by meropradesh creator | May 4, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । मन्थली नगरपालिकामा नेपाली कांग्रेसको जित निश्चित रहेको मन्थली नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार विनोदकुमार कार्की बताएका छन् । मंगलबार मन्थली नगरपालिका ११ र १२ नम्बर वडामा पुगेका कार्कीले यस पटक मन्थली नगरपालिकामा नेपाली कांग्रेसको जित निश्चित रहेको...
by meropradesh creator | May 4, 2022 | प्रदेश ३, समाज
रामेछाप । नेपाली कांग्रेस रामेछाप नगरपालिकाका नगरप्रमुखका उम्मेदवार तथा निबर्तमान सभापती लबश्री न्यौपानेले समृद्ध नगरपालिका निर्माणको लागी नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेकोले नागरिक कांग्रेसको पक्षमा रहेको बताएका छन् । घरदैलो कार्यक्रममा बोल्दै कांग्रेस उम्मेदवार...
by meropradesh creator | May 2, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार गणेश बहादुर बोहोराले वडामा सुशासन ल्याउन र समृद्ध वडा वनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । वडामा बिभिन्न खाले विकृती फैलिएको र वडामा बेरोजगार युवाहरुको संख्या बढ्दै गएकोले अध्यक्ष पदमा आफ्नो...
by meropradesh creator | May 1, 2022 | प्रदेश ३, समाज
रामेछाप । गोकुलगगा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार काजि बहादुर खड्का (दिनेश) र नेकपा एमालेका उम्मेदवार खड्कबहादुर सुनुवार बिच प्रतिस्पर्धा भएको छ । कांग्रेस उम्मेदवार खड्का र एमाले उम्मेदवार सुनुवार दुबै जना आफुले निर्वाचन जित्ने दावी गरेका छन् । कांग्रेस...
by meropradesh creator | May 1, 2022 | प्रदेश ३, राजनीति
नेकपा एमालेका नेता तथा आगामी बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले बाट उम्मेदवारी दिएका कमल कडरियाले ८० प्रतिशत मतदाताले आफ्नो पक्षमा मतदान गर्ने बताएका छन् । लिखु तामाकोशी गाउँपालिकामा यतिबेला नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी...