by मेरो प्रदेश डेस्क | Sep 18, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज
युवराज श्रेष्ठ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेन–जी आन्दोलनका क्रममा भएको जनधन र संरचनागत क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। भदौ २३ र २४ गतेको प्रदर्शनमा हेटौँडास्थित बागमती प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालयमा तोडफोड तथा आगजनी...
by मेरो प्रदेश डेस्क | Sep 16, 2025 | गृहपृष्ठ, प्रदेश ३
मन्थली -गत वर्षको वर्षाले क्षति पुगेपछि रात्रिकालीन आवागमनमा रोक लगाइएको बीपी राजमार्ग बुधबार गतेदेखि २४ सै घण्टा खुल्ले भएको छ। जिल्ला सुरक्षा समिति सिन्धुलीको बैठकले दसैं, तिहार लगायतका चाडपर्वमा सहज यात्राका लागि यो निर्णय गरेको हो। यसअघि, बाढीपहिरोको जोखिमका कारण...
by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | गृहपृष्ठ, प्रदेश ३, समाज
रामेछाप । रामेछाप नगरपालिका जिल्लाकै दोस्रो र देशभरको २८ औँ बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको छ। बाल संरक्षण, विकास, सहभागिता र संस्थागत सुदृढीकरणका ५१ वटा सूचक पूरा गरेपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार आयोजित विशेष समारोहमा यो घोषणा गर्नुभयो।...
by मेरो प्रदेश डेस्क | Aug 26, 2025 | गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज, संसद
हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चबाट मनहरी गाउँपालिका-९ कि विपन्न दलित एकल महिला मिठुमाया सुनारको घर निर्माण गरिदिने भएका छन्। सोमबार मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिकामार्फत मिठुमायाका लागि २ लाख रुपैयाँको चेक...
by मेरो प्रदेश डेस्क | Aug 26, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले १० लाखभन्दा माथिका सबै योजना अब टेण्डर प्रक्रियामार्फत मात्रै कार्यान्वयन हुने बताएका छन्। निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री बानियाँले उपभोक्ता...
by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, संसद
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत लिनुअघि नै आफ्नै पार्टीभित्रबाट गम्भीर दबाब परेको छ। पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पक्षका तीन जना सांसदलाई मन्त्रिपरिषदमा समेट्नुपर्ने अडान राखेका कारण बानियाँको विश्वासको मत...