प्रशासनले गर्यो २ करोड ४० लाख राजश्व संकलन

प्रशासनले गर्यो २ करोड ४० लाख राजश्व संकलन

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले गएको आर्थिक वर्ष २०७८÷०७९ मा २ करोड ३९ लाख ८० हजार २ सय ७६ रुपैयाँ राजश्व संकलन गरेको छ । प्रशासनले एक आर्थिक वर्षमा सबैभन्दा बढी राहादानी बितरणबाट मात्रै २ करोड २१ लाख २२ हजार ५ सय रुपैयाँ संकलन गर्न सफल भएको हो । यसबाहेक...
दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिव प्रक्राउ

दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिव प्रक्राउ

लक्षुमण खड्का रामेछाप । एकै व्यक्तिलाई दोहोरो नागरिकताको सिफारिस दिने उमाकुण्ड गाउँपालिका–४ प्रितीका वडा सचिव पदम कुमारी बस्नेत लाई बुधवार प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै गाउँकी नाता पर्ने उमाकुण्ड गाउँपालिका–४ प्रितीकी निर्मला बस्नेतलाई नाम परिवर्तन गरी पुनः...
मोटरसाइकल चोरी आरोपमा १० जना पक्राउ

मोटरसाइकल चोरी आरोपमा १० जना पक्राउ

रामेछाप । रामेछापवाट पटकपटक रुपमा मोटरसाइकल चोरी भएको उजुुरी परेपछि खाजी कार्यमा जुटेको प्रहरीले एकहप्ता भित्र मोटरसाइकल चोरीमा संलग्न दशजनालाई चोरीको मोटरसाइकल सहित पक्राउ गरेको छ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न मध्ये ३ जनालाई जिल्लाभित्र वाटै र बाँकी अन्य ७...
कोशी किनारमा बस्ने नागरिकलाई सधै त्रास

कोशी किनारमा बस्ने नागरिकलाई सधै त्रास

रामेछाप । सदियौ देखी तामाकोशी र सुनकोशी नदी किनारमा बसोबास गर्दै आएका नागरिकहरुमा बर्षात शुरु भएदेखी बर्षात नसकुन्जेल उनीहरुको रातको निद्रा हराउने गरेको छ । नदी किनारमा बसोबास गर्ने नागरिकलाई लक्षित गरेर छिमेकी जिल्ला दोलखाको च्छो रोल्पा हिमताल फुट्नसक्ने भन्दै करिव...
रामेछापमा १० मतदान स्थल थप्न सिफारिस

रामेछापमा १० मतदान स्थल थप्न सिफारिस

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्लाभित्र ५ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । यसअघि रामेछापमा ९२ वटा मतदान केन्द्र र २ सय २३ वटा मतदान...
शसस्त्र प्रहरी प्रमुख प्याकुरेलको सरुवा, रामेछापमा अधिकारी

शसस्त्र प्रहरी प्रमुख प्याकुरेलको सरुवा, रामेछापमा अधिकारी

रामेछाप । शसस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रामेछापमा कार्यरत प्रहरी नायव उपरीक्षक केशब प्याकुरेलको २३ महिनामा सरुवा भएको  हाे । उनको ठाउँमा प्रहरी नायव उपरीक्षक मुरारी अधिकारी हाजिर भएका छन् । प्याकुुरेलको छिमेकी जिल्ला काभ्रेपलाञ्चोकको पाँचखालमा सरुवा भएको हो ।...