by meropradesh creator | Aug 17, 2022 | प्रदेश ३, शिक्षा, समाज
रामेछाप । आफ्नै भतिजी बुहारीलाई जर्वजस्ती करणी गर्ने अभियाेगमा रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पबन कठायत पक्राउ परेका छन् । उनलाई बुधवार प्रहरीले जिल्ला सदरमुकाम मन्थलीवाटै पक्राउ गरेको हो । साबिक रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई केही वर्षअघि...
by meropradesh creator | Aug 14, 2022 | प्रदेश ३, समाज
लक्षुमण खड्का रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले वडा अध्यक्ष मानबहादुर सुनुवारलाई नियन्त्रणमा लिएको छ । उमाकुण्ड गाउँपालिका–४ का वडा अध्यक्ष मान बहादुर सुनुवारलाई आइतवार प्रहरीले नियन्त्रणमा लिएको हो । सुनुवारले दोहोरो नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन...
by meropradesh creator | Aug 14, 2022 | प्रदेश ३, राजनीति, शिक्षा, समाज
रामेछाप । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको सभापतीमा पुन: शिवकुमार कार्की निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट प्रतिस्पर्धी जयप्रकाश श्रेष्ठलाई ३ मतले हराउँदै कार्की सभापतिमा पुन: निर्वाचित भएका हुन् । कार्कीले ५३ मत पाएका थिए भने श्रेष्ठले ५० मत...
by meropradesh creator | Aug 14, 2022 | प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिका–१२ गेलुका बाढिपिडितलाई रामेछाप–काठमान्डौं सृजनशिल समाजले सहयोग गरेको छ । केहिदिन अगी परेको अबिरल वर्षाले घर बिहिन बनेका १८ घर परिवारलाई एक एक थान त्रिर्पाल सहयोग गरेको छ । सृजनशिल समाजले बिभिन्न ब्यक्ति र संस्था संग सहयोग रकम ५५ हजार ६ सय...
by meropradesh creator | Aug 12, 2022 | अर्थ, प्रदेश ३, राजनीति, समाज
रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले पत्रकार द्वय टिका प्रसाद भट्ट र नवराज श्रेष्ठलाई सम्मान गरेको छ । फोनिजले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रामेछाप स्थित कान्तिपुर दैनिकका उप सम्पादक टीकाप्रसाद भट्ट र गोरखापत्र राष्ट्रिय दैनिक ग्यालेक्सी फोरके...
by meropradesh creator | Aug 12, 2022 | प्रदेश ३, समाज
मन्थली । नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा रामेछापको सभापतीमा मन्त्री जय प्रकाश श्रेष्ठले सभापतीमा उम्मेद्वारी घोषणा गरेका छन् । मन्त्री श्रेष्ठले बिहिबार पत्रकार सम्मेलन गरी साउन २८ र २९ गते हुने रेडक्रसको अधिबेशनमा आफ्नो उम्मेरद्वारी रहेको घोषणा गरेका हुन् ।...