by meropradesh creator | Sep 24, 2022 | अर्थ, प्रदेश ३, शिक्षा
रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था एक बर्षमा १ करोड ५७ लाख नाफा कमाउन सफल भएको छ । संस्थाले आर्थिक वर्ष ०७८/७९ मा एक करोड ५७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो । सहकारीको शनिबार मन्थलीमा सम्पन्न २४ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष नारायण बहादुर...
by meropradesh creator | Sep 24, 2022 | प्रदेश ३, शिक्षा, समाज
रामेछाप । जिल्ला अदालत रामेछापले जातिय छुवाछुत तथा विभेद गरेको भन्दै मन्थली नगरपालिका ६ भलुवाजोरका ६३ वर्षिय शेरबहादुर नगरकोटीलाई साढे ४ वर्ष कैद सजाय सुनाएको छ । नगरकोटीलाई शरीर बन्धकमा तिन वर्ष र जातिय छुवाछुत गरेको आरोपमा साढे १ बर्ष कैद सजाए सुनाएको हो । नगरकोटीले...
by meropradesh creator | Sep 23, 2022 | प्रदेश ३, समाज
रामेछाप । जिल्ला बिपत ब्यवस्थापन समिती रामेछापले सडक दुर्घटना र उद्धार सम्बन्धी कृत्रिम अभ्यास गरेका छन् । समुदाय स्तरमा नागरिक सचेत हुन पर्ने भन्दै जिल्ला बिपत व्यवस्थापन समितिले बिभिन्न खाले अभ्यास गरेर नागरिकलाई सचेत गराउनका साथै घट्ना घटेमा उद्धारको बिषयमा जानकारी...
by meropradesh creator | Sep 23, 2022 | अर्थ, प्रदेश ३, समाज, संसद
रामेछाप । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जिवनराम श्रेष्ठले मन्थली काठमाण्डौ उडानको विषयमा वेवास्ता गरेका छन् । जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली एअरपोर्ट अनुगमनको लागी मन्त्रालयका उच्च अधिकारीहरुको टोली सहित विहिबार मन्थली आइपुगेका मन्त्री श्रेष्ठले...
by meropradesh creator | Sep 18, 2022 | प्रदेश ३, विश्व, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले आत्महत्या न्यूनिकरण गर्न स्थानिय तहहरुले जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएकी छिन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बोल्दै समन्वय प्रमुख खड्काले स्थानिय तहले जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल...
by meropradesh creator | Sep 12, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला भनाउँदा राजनितिक दलहरूका कारण देश बरबादी तर्फ गएको आरोप लगाउनु भएको छ । सत्तासिन दलहरु नेपाली कांग्रेस,नेकपा एमाओवादी र प्रतिपक्ष दल नेकपा एमाले लाई लक्षित गर्दे उहाँले उनिहरुको...