by meropradesh creator | Oct 4, 2022 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको गुप्ता बस्त्रालयमा कार्यरत ममता शेख नगद ११ लाख ५० हजार नगद सहित ७० हजारको चेक र एन एक्स बाइक लिएर फरार भएका छन् । जिल्ला सदरमुकाम मन्थलीमा गुप्ता बस्त्रालयमा कार्यरत भारतिय नागरिक शेखले बजारमा उठ्न पर्ने रकम उठाएर फरार भएको...
by meropradesh creator | Sep 30, 2022 | प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम काज गर्न रामेछाप आएका लिलाराज पौडेलले दुई वर्षको अवधिमा सातवटा मुद्धाको भारी बोकेर मन्थली नगरपालिकाबाट शुक्रवार बिदा भएका छन् । मन्थली नगरपालिकामा हाजिर भएदेखी नै आर्थिक अनियमितता गर्न खप्पिस भएका...
by meropradesh creator | Sep 27, 2022 | प्रदेश ३, समाज
रामेछाप । खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा माझी समुदायले पितृ खुशी नभएको भन्दै स्थानिय बिबि माझीलाई कर्तव्य गरि ज्यान लिएको घटनामा संम्लग्न १३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापले कर्तव्य ज्यान मुद्धा दर्ता गरि उनीहरु विरुद्ध थप अनुसन्धान थालेको छ ।...
by meropradesh creator | Sep 26, 2022 | प्रदेश ३, समाज
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुशी नभएको भन्दै आइतवार भेला भएका माझी समुदायले कुटेर स्थानिय ५५ बर्षिय बिबि माझीको हत्या गरेका छन् । त्यसैगरी माझीहरुको कुटाईवाट मृतककी ७० बर्षिय आमा सुनमाया माझीको अवस्था गम्भिर...
by meropradesh creator | Sep 25, 2022 | अर्थ, प्रदेश ३
रामेछाप । पछिल्लो समय मन्थली नगरपालिकामा भद्रगोल बढ्दै गएको छ । नवनिर्वाचित जनप्रतिनिधिले प्रदेश मुख्य मन्त्रीको कार्यालयवाट दिएको निर्देशन लत्याउँदै कानुन बिपरित छैटौं तहमा कार्यरत कर्मचारीलाई सातौं तहमा स्तर बृद्धि (बढुवा) गराएका छन् । मन्थली नगरपालिकाको योजना...
by meropradesh creator | Sep 24, 2022 | खेलकुद, प्रदेश ३
रामेछाप । दिपशिखा व्याईज युनाईटेड क्लबको आयोजनामा विजया दशमी तथा दिपावलीको अवसर पारेर दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटवल प्रतियोगिता शुरु हुने भएको छ । शनिबार क्लबले पत्रकार सम्मेलन गरी जिल्लाको सर्वाधिक पुरस्कार राशिको दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटवल असोज १०...