कांग्रेस र माओवादी उम्मेरद्वारहरुले गरे मनोनयन दर्ता

कांग्रेस र माओवादी उम्मेरद्वारहरुले गरे मनोनयन दर्ता

रामेछाप । मंसिर ४ गते हुने निर्वाचनको लागी सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादीका उम्मेरदवारहरुले एक साथ मुख्य निर्वाचनको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ ( कान्छाराम ) र प्रदेश सभा “क”...
एमालेको उम्मेदवारले मनोनयन दर्ता गराए कांग्रेसको ४ बजे पछी हुदैं

एमालेको उम्मेदवारले मनोनयन दर्ता गराए कांग्रेसको ४ बजे पछी हुदैं

रामेछाप । नेकपा एमाले रामेछापका उम्मेदवारहरुले तामझामका साथ मुख्य निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराई सकेका छन् । नेपाली कांग्रेसले भने दिउसो ४ बजे पछी मनोनयन दर्ता गर्ने तयारी भएको नेपाली कांग्रेसका जिल्ला सचिब दिपक खड्काले जानकारी दिए । आइतबार मध्यान्ह् सदरमुकाम...
रामेछापमा बस दुर्घघटनामा १३ घाईते १ को अवस्था गम्भिर

रामेछापमा बस दुर्घघटनामा १३ घाईते १ को अवस्था गम्भिर

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका ३ भिरपानीमा बा ३ ख ४०४८ नं को यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइते मध्य १ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान खाँडादेवी गाउँपालिका ७ पात्ले बाट काठमाण्डौ जान...
भोली उम्मेरदवारी दर्ता कुन समय कुन दललाई

भोली उम्मेरदवारी दर्ता कुन समय कुन दललाई

रामेछाप । मुख्य निर्वाचन कार्यालय रामेछापले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी आइतबार हुन लागेको उम्मेदवारी दर्ताको लागी समय उपलब्ध गराएको छ । मुख्य निर्वाचनको कार्यालयमा शनिबार भएको सर्वदलिय बैठकमा स्वतन्त्र उम्मेवारका लागि समय तोकिएको छैन् उनिहरुले बिहान...
रामेछापमा तामाङ्ग र ढुङगेलको प्रतिनिधि सभामा प्रतिस्पर्धा हुने

रामेछापमा तामाङ्ग र ढुङगेलको प्रतिनिधि सभामा प्रतिस्पर्धा हुने

रामेछाप । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेरदवार पुर्ण बहादुर तामाङ (कान्छाराम) र नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धनका तर्फ बाट कैलाश ढुङगेलको प्रतिस्पर्धा हुने भएको छ । एक मात्र निर्वाचन क्षेत्र भएको रामेछापमा...
ने.वि.संघ रामेछाप अध्यक्षमा बुढाथोकी

ने.वि.संघ रामेछाप अध्यक्षमा बुढाथोकी

रामेछाप । नेपाल बिद्यार्थी संघ (ने.बि संघ)रामेछापको जिल्ला अध्यक्षमा बिनोद बुढाथोकी चयन भएका छन् । ने.बि संघ रामेछापका जिल्ला सचिब समेत रहेका बुढाथोकीलाई तिन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी अध्यक्षको जिम्मेवारी दिएको हो । लिखुतामाकोशी गाउँपालिका वडा नम्बर...