मतदान गरेर घर फर्कदै गरेका दुई युवा बाटोमै कुटिए

मतदान गरेर घर फर्कदै गरेका दुई युवा बाटोमै कुटिए

रामेछाप । रामेछाप नगरपालिका–८ बालमन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गरेर घर फर्कदै गरेका दुई युवा बिच बाटोमा नै कुटिएका छन् । मतदान गरेर घर फर्कदै गरेका ती दुई युवालाई रामेछाप नगरपालिका–८ डुम्रिखर्क भन्ने स्थानमा सडकमा नै बसिरहेका केही युवाले मोटरसाइकल रोकी कुटपिट...
खाँडादेवी गाउँपालिका अध्यक्षको गाडी प्रहरी नियन्त्रणमा

खाँडादेवी गाउँपालिका अध्यक्षको गाडी प्रहरी नियन्त्रणमा

रामेछाप । नेकपा एमालेले संचालन गर्दै आएको चुनावी कार्यक्रममा सरकारी गाडी लिएर साँघुटार चुनावी सभामा पुगेका खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले प्रयोग गर्दै आएको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । एमालेको बिहिवार हुने चुनावी कार्यक्रममा अध्यक्ष...
मतदान अधिकृत सामाग्री बुझेर मतदान स्थलतर्फ लागे

मतदान अधिकृत सामाग्री बुझेर मतदान स्थलतर्फ लागे

रामेछाप । मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनको लागि मतदान गराउन खटिएका मतदान अधिकृत र अन्य कर्मचारीहरु आवश्यक सामाग्री लिएर गाउँ प्रस्थान गरेका छन् । मुख्य निर्वाचन कार्यालय रामेछापले निर्वाचन सम्पन्न गराउनको लागि रामेछापका...
निर्वाचन कार्यालयले शिक्षकहरुको अपमान गरेको भन्दै माहासंघ द्वार ध्यानाकर्षण

निर्वाचन कार्यालयले शिक्षकहरुको अपमान गरेको भन्दै माहासंघ द्वार ध्यानाकर्षण

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले शिक्षकको पेशा र मर्यादाको अपमान गरेको भन्दै ध्यान नेपाल शिक्षक महासंघ रामेछापल त्यसको बिरोध गरेको छ । बिहिबार पत्रकार सम्मेलन गरी नेपाल शिक्षक महासंघ रामेछापले शिक्षकको पेशालाई निर्वाचन कार्यालयले अपमान गरेको भन्दै आफ्नो...
गठबन्धनको देउरालीमा उर्लियो जनसागर

गठबन्धनको देउरालीमा उर्लियो जनसागर

रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा सत्ता गठवन्धनबाट आमागी मंसिर ४ मा हुने निर्वाचनका लागि घर दैलो गर्दै हिडेको नेपाली काँग्रेस र माओवादी केन्द्रका उमेदवारको पक्षमा जनलहर बढ्दै गएको छ । चुनावी प्रचारका लागि घर दैलो गर्दै मंगलबार रामेछाप नगरपालिका ३...
रामेछापमा बलियो बन्दै लोकतान्त्रिक –वाम गठबन्धन

रामेछापमा बलियो बन्दै लोकतान्त्रिक –वाम गठबन्धन

रामेछाप । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको महायज्ञमा होमिएका रामेछापका लोकतान्कि वाम गठबन्धन दलका उम्मेदवारहरु अझ बलियो बन्दै गएका छन् । टिकटका आकांक्षि धेरै भएका कारण उम्मेदवारी मनोनयन गरे लगत्तै ति दलहरुमा केहि समस्या देखिएको भएपनि अहिले सवै...